पत्रकार महासंघको भवन उद्घाटन

पत्रकार महासंघको भवन उद्घाटन


आइतवार, भदौ २४, २०८०


पत्रकार महासंघको भवन उद्घाटन

गोरखा ः नेपाल पत्रकार महासंघ गोरखा शाखाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

शनिबार एक कार्यक्रमका विच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवनको उद्घाटन गरे । भवन उद्घाटन समारोहलाई सम्वोधन गर्दै पाण्डेले समाजिक सञ्जालमा आउने उत्तेजनात्मक र नकरात्मक चेतना फैलाउने अभिब्याक्तिले समाज अराजकतातिर गइरहेको बताए । यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने भयावह हुन सक्ने उनले बताए । सिमित स्रोत र साधनलाई अधिकतम प्रयोग गरेर युवाशक्तिलाई मुलुकमै वसेर केही गर्नसक्ने वातावरण सिजर्न गर्ने प्रयत्न गरेको पनि उनले बताए । ‘यसका लागि सकरात्मक र जिम्मेवारपुणर्प भुमिकाको आवश्यकता छ,’ उनले भने ।



गोरखा नगरपालिका–८ मा ५२ लाखको लागतमा पत्रकार महासंघको साडे दुइ तले भवन निर्माण भएको छ । भवन उद्घाटन समारोहको अवसरमा जग्गा दाता रानीवन निवासी शभ्भु खत्रीलाई सम्मान गरिएको थियो । उनले भवन निर्माणका लागि दुइ आना जग्गा निशुल्क उपलब्ध गराएका थिए । त्यस्तै भवन निर्माणमा सहयोग गर्ने सरकारी निकाय, संघ संस्था र ब्याक्तिहरुलार्यपनि कदरपत्रले सम्मान गरिएको पत्रकार महासंघ गोरखा शाखाका सचिव विकास मरहट्टाले जानकारी दिए । गण्डकी प्रदेश सरकार, विभिन्न स्थानीय तह, संघ संस्था र ब्यात्तिहरुले महासंघको भवन निर्माणका लागि सहयोग गरेका थिए ।

पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे, पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपलु पोखरेल,प्रदेश सांसद नन्दप्रसाद न्यौपाने, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रदेशका निति तथा योजना आयोगका उपाध्यक्ष कृष्ण चन्द्र देवकोटा, पत्रकार महासघंका गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा, पत्रकार महासंघ गोरखा शाखाका संस्थापक अध्यक्ष किशोर जंग थापा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा महासंघ गोरखा शाखाका उपाध्यक्ष रेनु श्रेष्ठले आयब्याय विवरण प्रस्तुत गरेकी थिइन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda