धान खेतमा पहेँलो गवारो

धान खेतमा पहेँलो गवारो


बुधबार, भदौ २७, २०८०


धान खेतमा पहेँलो गवारो

गोरखाः बारपाक सुलिकोट गाउपालिका–८ पन्द्रुङ स्थित गैरीफाँटको धान खेतमा पहेँलो गवारो रोग देखिएको छ ।

करिव एक साता अघिबाट धान खेतमा पहेँलो गवारो रोग देखिएको हो । गैरीफाँटको करिब ३५ रोपनी क्षेत्रफलमा उत्त रोग फैलदो क्रममा रहेको बारपाक सुलिकोट गाउँपालिकाको कृषि शाखाका विनोद विश्वकर्माले बताए । रोकथामको लागि औषधिको प्रयोग गरेपछि न्यूनीकरण हुदै गएको पनि बताए । उत्त क्षेत्रका गाउँपालिकाको कृषि प्राविधिक पुगेर अध्ययन पनि गरेका थिए ।



‘किराले धान पहेँलो हुदै सुक्दै जान्छ, समयमै उपचार नगरे खेतीमा प्रभाव पर्छ,’ उनले भने,‘कति क्षेत्रफलमा प्रभाव पारेको छ, अध्ययनको क्रममै छौँ ।’ धान खेतीमा उत्त रोग देखिएपछि किसानहरु चिन्तित छन् ।

धान खेतमा देखिने किराको समयमै निराकरण गर्न नसके उत्पादनमा आंशिक देखि पुर्ण रुपमा क्षति आउने पनि कृषि प्राविधिक बताउछन् । यस्तो समस्या देखिए गाउँपालिकाको कृषि शाखामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । उत्त किराले धानको पात पहेँलो हुने र गुभो मर्ने गर्छ ।

अहिले सम्म गैरीफाँट वाहेक अन्य क्षेत्रका किसानबाट भने गुनासो नआएको पनि उनले बताए । धान खेतमा पानीको कमी, सुक्ष्म तत्वको कमीले किराको संक्रमण सहजै फैलन सक्ने बताइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda