मनास्लु आधार शिविरमा चहलपहल

मनास्लु आधार शिविरमा चहलपहल


शनिबार, भदौ ३०, २०८०


मनास्लु आधार शिविरमा चहलपहल

गोरखा ः हिमाल आरोहणको सिजन शुरु भएसँगै मनास्लु वेसक्याम्पसमा चहल पहल वढेको छ ।
मनास्लु हिमालमा डोरी टाङ्ने समूहले गत भदौ १३ गते विभागबाट अनुमति पाएपछि शरद ऋतुमा हिमाल आरोहीहरूका लागि अनुमति लिने बाटो खुलेको हो ।

आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) मनास्लुको बेस क्याम्प पुगिसकेका छन् । मनास्लुको चुचुरोसम्म डोरी टाङ्ने (रोप फिक्सिङ) काम सकेपछि आरोहण शुरु हुन्छ । आरोहण दलका सहयोगी र सदस्य वेसक्याम पुगेर टेन्ट टाँग्ने लगायत आरोहीलाई वस्ने ठाउँ वनाउन ब्यस्त छन् । यस वर्षको सरद ऋतुका लागि २३ समुहका दुई सय ६६ जनाले मनास्लु आरोहणका लागि अनुमति लिइसकेका छन् ।



पर्यटन विभागका अनुसार २०८ जना पुरुष र ५८ जना महिलाले मनास्लु हिमाल आरोहणको अनुमती लिएका हुन् । ८,१६३ मिटर उचाइको मनास्लु किलर माउन्टेनको रुपमा पनिपरिचित छ । चुमनुव्री गाउँपालिका–१ सामागाउँमा रहेको मनास्लु आरोहणका लागि गत वर्ष पनि चार सय वढीले अनुमति लिएका थिए । यस वर्ष पनि शरद ऋतुका लागि अनुमति लिन आउने आरोहीहरू विस्तारै बढ्ने बताइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda