सामुदायीक विद्यालयका शिक्षकहरु आन्दोलित

सामुदायीक विद्यालयका शिक्षकहरु आन्दोलित


मङ्लबार, अशोज २, २०८०


सामुदायीक विद्यालयका  शिक्षकहरु आन्दोलित

असोज ३ गतेबाट अनिश्चितकालिन विद्यालय वन्द गरेर काठमाडौ केन्द्रित आन्दोलनमा सहभागी बन्ने

गोरखा ः सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरु आन्दोलित वनेका छन् ।
संसदमा दर्ता भएको ‘विद्यालय शिक्षा सम्वन्धि कानुनलाई शंशोधन र एकिकरण गर्न वनेको विधेयक २०८०’ ले शिक्षक कर्मचारीको पेशागत सम्मान र सुरक्षामा संकट ल्याउने भन्दै शिक्षकहरु आन्दोलीत वनेका हुन् ।



असोज ३ गतेबाट जिल्ला भरिका विद्यालय वन्द गरी काठमाडौमा केन्द्रित सडक आन्दोलनमा सहभागी हुने सोमबार पत्रकार सम्मेलन गरि नेपाल शिक्षक महासंघ गोरखाले जनाएको छ । काठमाडौमा हुने कार्यक्रममा जिल्लाका ११ वटै पालिकाका शिक्षकहरुलाई सहभागी गराउने शिक्षक आन्दोलन परिचालन समिति गोरखाका संयोजक गोपालबाबु मरहट्टाले बताए । अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, हरेक विद्यालयमा कर्मचारीको दरवन्दिको सिर्जना गरी कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखी स्थायीत्वको प्रक्रियामा लैजानुपर्ने, प्रारभ्भिक बाल शिक्षालाई विद्यालय संरचना वाहिर राख्ने विधेयका उल्लेख भएकाले यसले विद्यालय शिक्षाको जग भत्काउनु जस्तै भएको शिक्षकहरुले बताएका छन् । त्यस्तै अस्थायी अवधि गणना तथा निवृत्तीभरण, शिक्षक वढुवा,ग्रेड र तलव विभेद मिलानको सवाल लगायतका विषयवस्तु ऐन मार्फत सम्वोधन हुनुपर्ने शिक्षकहरुको माग छ ।

अनिश्चितकालीन विद्यालय वन्द तथा शिक्षक ऐनमा शिक्षकका मुद्धाहरु स्थापित गर्न आयोजित आन्दोलनको कार्यक्रम संचालन गर्न नेपाल शिक्षक महासंघका अध्यक्ष समेत रहेका मरहट्टाको सयोजकत्वमा जिल्ला स्तरीय समिति पनि गठन गरिएको छ । शिक्षा दिवसको अवसरमा हुने सम्पुर्ण शैक्षिक कार्यक्रमहरु पनि वहिष्कार गर्ने मरहट्टाले जानकारी दिए । आन्दोलनको क्रममा विद्यालय वन्द भएको अवधि एकिन गरी आन्दोनल पश्चात सार्वजनिक विदाको दिनमा समेत पठनपाठन गर्ने पनि महासंघले जनाएको छ ।

प्रत्येक पालिकाको आन्दोलन परिचालन समितिले शिक्षकहरुको तथ्याङ्क राख्ने र आन्दोलनका वारेमा शसक्त प्रचार प्रसार गर्ने, पालिकाहरुलाई विद्यालय वन्द हुने कार्यक्रमको वारेमा ज्ञापनपत्र वुझाउने लगायतका कार्यक्रम पनि तय भएको छ । आन्दोलनको वरोमा जानकारीका लागि तिन सदस्यीय र आन्दोलन परामर्शका लागि पनि समिति निर्माण गरिएको छ । कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष मरहट्टा, नेपाल शिक्षक संघका अध्यक्ष लक्ष्मणवावु आचार्य, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गणेशराज सेढाइ लगायतले आ–आफ्नो धारणा राखेका थिए । जिल्ला भर चार सय १९ सामुदायीक विद्यालय छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda