नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन


बिहिबार, अशोज ४, २०८०


नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

गोरखा ः गण्डकी गाउँपालिका–८ घ्याल्चोकको वडा कार्यलय भवनको उद्घाटन भएको छ ।

वुधबार संविधान दिवसको अवसर पारेर नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष दिपक तिमिल्सीनाले उद्घाटन गरे । गाउँपालिकाको ९२ लाखको लागतमा वडा कार्यलय भवन निर्माण भएको हो ।



२०७९ साउन ९ गतेबाट निर्माण शुरु भएको भवनले पुर्णता पाएसँगै वुधबार उद्घाटन गरिएको छ । साढे दुइ तले भवनमा वैठक कक्षा,सभा कक्षा हल तथा ६ वटा कोठा रहेका छन् । उद्घाटन भएसँगै वडा कार्यलयको सेवा आजबाट नवनिर्मित भवनबाट सुचारु हुने गाउँपालिकाले जनाएको छ ।

वडा अध्यक्ष कोकिल पुलामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष तिमिल्सिीना, जनप्रतिनिधि, स्थानीय लगायतको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda