सरद ऋतुमा मनास्लु हिमालको आरोहण शुरु

सरद ऋतुमा मनास्लु हिमालको आरोहण शुरु


सोमवार, अशोज ८, २०८०


सरद ऋतुमा मनास्लु हिमालको आरोहण शुरु

गोरखा ः चुमनुव्री गाउँपालिका–१ सामागाउँमा रहेको मनास्लु हिमालको आरोहण शुरु भएको छ । अघिल्लो आइतबारबाट शरद ऋतुमा मनास्लु हिमाल आरोहण शुरु भएको होे । आइतबार मात्र पाकिस्तानी दम्पती र तीन जना नेपाली गरी पाँच जनाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

तीन जना शेर्पाहरुको साथमा पाकिस्तानी दम्पती अहमद उजैर र अनुम उजैर बिहान मनास्लुको शिखरमा पुगेका सेभेन समिट टूेक्सले जनाएको छ । यो सिजन मनास्लु हिमाल आरोहणमा लागि उपयुक्त मानिन्छ । यस वर्षको शरद ऋतुमा मनास्लु आरोहणका लागि तीन सय एक जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । हिमाल आरोहणका लागि आरोही मनास्लु आधारशिविर पुगीसकेका छन् ।



मनास्लु हिमाल आरोहण अनुमति बापत सरकारले यो सिजनमा तीन करोड ४० लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । मनास्लु विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । सबैभन्दा पहिले सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda