ऐहिासिक क्षेत्र संरक्षण तथा विकास समितिको अध्यक्षमा पुनः श्रेष्ठ

ऐहिासिक क्षेत्र संरक्षण तथा विकास समितिको अध्यक्षमा पुनः श्रेष्ठ


सोमवार, अशोज ८, २०८०


ऐहिासिक क्षेत्र संरक्षण तथा विकास समितिको अध्यक्षमा पुनः श्रेष्ठ

गोरखा ः ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको अध्यक्षमा पुन सुरेशमान श्रेष्ठ निर्वाचित भएका छन् ।

समितिको आइतबार भएको ११ औ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ सहित उपाध्यक्षमा मन्जु अर्याल, सचिवमा भक्तराम राना मगर, कोषाध्यक्षमा मिलन राना, सहसचिवमा राजु बाबु श्रेष्ठ, सदस्यहरुमा मिना देवी श्रेष्ठ, अर्जुन श्रेष्ठ, शुभाकर मरहट्टा, मलिना मास्के, ईश्वरी प्रसाद लामिछाने, सानुकाजी अर्याल सर्वसम्मत निर्वाचित भएका छन् ।



गोरखा नगरपालिका वडा नं. ६ रहेको उत्त संस्था ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यका साथ स्थापना भएको हो । संस्थाका अध्यक्ष सुरेशमान श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख मसलीमाया थोकर, गोरखा नगरपालिका वडा नं. ६ का वडा अध्या राजेन्द्र कुमार जोशी, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण्ण कुमार श्रेष्ठ, संस्थाका संस्थापक अध्यक्ष विश्वदेव श्रेष्ठ तथा विभिन्न संघ संस्थाका प्रतिनिधहरुको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda