हिमचुली बचत तथा ऋण सहकारीको क्षेत्रीय साधारण सभा सम्पन्न

हिमचुली बचत तथा ऋण सहकारीको क्षेत्रीय साधारण सभा सम्पन्न


सोमवार, अशोज ८, २०८०


हिमचुली बचत तथा ऋण सहकारीको क्षेत्रीय साधारण सभा सम्पन्न

गोरखाः गोरखा नगरपालिका–७, नयाँबजारमा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लि.ले क्षेत्रिय साधारण सभा सम्पन्न गरेको छ । असोज ४ गतेदेखि ७ गतेसम्म ७ वटा क्षेत्रीय समितिको साधारण सभा सम्पन्न भएको सहकारीले जनाएको छ ।

३१ औं वार्षिक साधारण सभाको लागि क्षेत्रमा रहेको शेयर सदस्य संख्याको १० जना बरावर १ जनाको दरले ७ वटा क्षेत्रवाट २४७ जनाप्रतिनिधिहरु चयन गरिएको छ । सहकारी संस्थाले निर्देशन अनुसार कार्यक्षेत्रलाई ७ वटा क्षेत्रमा विभाजन गरिएको र सातै वटा क्षेत्रबाट ९ सदस्य समिति गठन गरिएको सहकारीले जनाएको छ ।



क्षेत्रीय साधारण सभामा संस्थाको २०७९÷०८० को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन साथै आ.व. २०८०÷०८१ को प्रस्तावित बजेट प्रस्तुत गर्दै छलफलबाट पारित भएको छ । संस्थामा हाल २हजार चार सय ९१ जना शेयर सदस्यको ३२,६५,३३४८५।५९ रुपैयाको वासलात रहेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda