पालुङटारमा गत आर्थिक वर्ष ४ किलोमिटर नयाँ ट्रयाक निर्माण

पालुङटारमा गत आर्थिक वर्ष ४ किलोमिटर नयाँ ट्रयाक निर्माण


सोमवार, अशोज ८, २०८०


पालुङटारमा गत आर्थिक वर्ष ४ किलोमिटर नयाँ ट्रयाक निर्माण

गोरखा ः गत आार्थिक वर्ष पालुङटार नगरपालिकाले ४ किलोमिटर सडक विस्तार गरेको छ ।

१७.८ किलोमिटर कच्चि सडकको स्तरोउन्नती, २८.१ किलोमिटर ग्रावेल सहितको स्तरोउन्नती तथा चार सय मिटर फुटपाथ निर्माण गरेको पनि पालिकाले जनाएको छ । २.७ किलोमिटर ढलान तथा कालोपत्रे सहितको पक्की सडक निर्माण पनि भएको छ । एक हजार सात सय ५५ घर धुरी लाभान्वित हुने गरी खानेपानी सेवा विस्तार तथा मर्मत भएको नगरपालिकाले जनाएको छ ।



१ हजार सात सय ६० रोपनी खेतीयोग्य जमिनमा सिंचाइ सुविधा विस्तार भएको पनि नगरपालिको आइतबार बार्षिक समिक्षा कार्यक्रममा जानकारी गराएको थियो । गत आर्थिक वर्ष खारखोला स्थित तातोपानीमा झोलुङ्गे पुल, वोहोराखोलामा र धर्मोदय जाने खारखोलामाथि स्टिल टूस पुल निर्माण गरेको नगरपालिकाले जनाएको छ । पालुङटार–९ मा कोल्ड स्टोर निर्माणका लागि योजना सम्झौता भएको छ । औषधि सहितको जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम, उपप्रमुख सँग सुत्केरी पोषण, गरिव विरामी सँग मेयर, गर्भवती महिलाको लागि निशुल्क एम्वुलेन्स सेवा, सुत्केरी भान्सा घर कार्यक्रम पनि संचालन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।

पालुङटार नगरपालिकाका अनुसार वहुउदेश्यीक कृषि प्रवद्र्धन, डेरी उत्पादन प्रवद्र्धन तथा मासु मिसन कार्यक्रमको पनि शुरुवात गरिएको छ । त्यस्तै गत आर्थिक वर्ष पालुङटार नगरपालिका–१ को ४२ योजनामा ८४.१ प्रतिशत, वडा नम्वर २ को ५५ योजनामा ७०.९९ प्रतिशत, वडा नम्वर ३ को ३७ योजनामा ६३.२३ प्रतिशत, वडा नम्वर ४ को ४२ योजनामा ७४.६८ प्रतिशत, वडा नम्वर ५ को २६ योजनामा ७४.६८ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ । वडा नम्वर ६ को ३० योजनामा ७८.६३ प्रतिशत, वडा नम्वर ७ को ३१ योजनामा ६९.३१ प्रतिशत खर्च भएको छ । वडा नमवर ८ को ५२ योजनामा ९०.३८, वडा नम्वर ९ को ४१ योजनामा ७९.०३, वडा नम्वर १० को ३८ योजनामा ८२.५८ प्रतिशत रकम खर्च भएको नगरपालिकाले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda