सिरानचोकको तिन हजार चार सय घरमा धारा

सिरानचोकको तिन हजार चार सय घरमा धारा


बुधबार, अशोज १०, २०८०


सिरानचोकको तिन हजार चार सय घरमा धारा

गोरखा ःसिरानचोक गाउँपालिकाको तिन हजार चार सय ५ घरधरीमा खानेपानी धारा पुगेको छ ।

गाउँपालिकाले वार्षिक समिक्षा कार्यक्रममा एक घर एक धारा नितिलाई कार्यन्वयन गर्दै तिन हजार चार सय ५ घर धुरीमा खानेपानी धारा पुगेको र विभिन्न खानेपानी आयोजनाको निर्माण मर्मत तथा संरक्षणको कार्य अघि वढेको गाउँपालिकाले जनाएको छ ।



जौवारी स्थित १५ सैयाको अस्पताल निर्माण कार्य अघि वढेको, सिरानचोककोट र श्रीनाथ मण्डली मन्दिर परिषरमा पार्क निर्माण गरिएको गाउँपालिका भित्रका मुख्य सडकहरुको स्तरोउन्नती कार्यालयलाई निरन्तरता, गाउँपालिकाको पशु वस्तुमा देखिएको लम्पी स्कीन रोग रोकथाम सम्वन्धी कार्य गरिएको, पालिका स्तरीय चिस्यान केन्द्र स्थापना गरिएको वार्षिक समिक्षा कार्यक्रममा जानकारी गराइएको छ ।

गाउँपालिकाको सवै वडामा अनलाइन प्रणालीबाट घटना दर्ता तथा पालिकाबाट प्रवाह गर्ने सेवा सुचनामैत्री वनाइएको गाउँपालिकाले जनाएको छ । भौगोलिक अवस्था, कर्मचारी अभाव, स्रोत सधान अभाव, जंगली जनावरको आतंक, प्राकृतिक प्रकोप मुख्य समस्याका रुपमा रहेको पनि गाउँपालिकाले जनाएको छ । १४ वटा ऐन, ५ वटा नियम नियमावली, ८ वटा निर्देशिका, ६ वटा मापदण्ड, ४२ वटा कार्यविधि हाल सम्म सिरानचोक गाउपालिकाले बनाएको छ ।

सिरानचोक गाउँपालिका अन्तरगतका सवै वडाहरुको गाउँ वस्तीमा सम्पुर्ण घर घरमा गइ स्वास्थ्य जाँच,परामर्श, पिसाप जाँच, रगतमा चिनि मात्रा जाँच तथा अत्यावश्यकीय औषधिहरुको वितरण, गण्डकी प्रदेश सरकार मार्फत दलित अति विपन्न, अपाङ्ग भइ संस्थागत सुत्केरी भएका महिलाहरुलाई पोषण भक्ता उपलब्ध गराइएको पनि गाउपालिकाले जनाएको छ ।

३६ जना विपन्न दिर्घरोगीलाई ३५ यका दरले विमा शुल्क भुक्तानी गरी १ लाख सम्मको स्वास्थ्य विमा गरिएको पनि गाउँपालिकाले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda