गोरखनाथ र गोरखा सम्वन्धि विचार गोष्ठी
गोरखनाथ र गोरखा सम्वन्धि विचार गोष्ठी
गोरखा ः महायोगी गुरु गोरखनाथ र गोरखा सम्वन्धी विचार गोष्ठी भएको छ ।
श्री श्री गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्रको आयोजनामा भएको गोष्ठीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, वरिष्ठ संस्कृत विद डा जगमान गुरुङ, योगी वलभद्रनाथ, ज्योतिष हरिप्रसाद सोडारी, होम सिं वस्नेत, दिने दानी लगायतले आ(आफ्नो धाराणा राखेका थिए ।
गोरखा र गोरखनाथवारे प्रचार प्रसार सँगै आध्यात्मीक पर्यटक भित्राउन विचार गोष्ठीले सघाएको आयोजकले जनाएको छ ।