११ संस्करणको लिगलिगे दौड प्रतियोगीता कात्तिक १ गते हुने

११ संस्करणको लिगलिगे दौड प्रतियोगीता कात्तिक १ गते हुने


आइतवार, अशोज १४, २०८०


११ संस्करणको लिगलिगे दौड प्रतियोगीता कात्तिक १ गते हुने

गोरखा ः ११ संस्करणको लिगलिगे दौड कात्तिक १ गते हुने भएको छ ।

शनिबार भएको पत्रकार सम्मेलनमा लिगलिगकोट विकास अभियानले प्रतियोगीतावारे जानकारी गराएको हो । प्रतियोगीतामा सहभागी हुन चाहनेले असोज २५ गते सम्म अनलाइन फर्म भर्न सक्ने अभियानका अध्यक्ष संजित रानाले जानकारी दिए ।



कोरनाका कारण ३ वर्ष हुन नसकेको प्रतियोगिता यस वर्ष हुन लागेको हो । गोरखा, लमजुङ र तनहुँको सिमा क्षेत्रमा पर्ने चेपेघाटबाट दौड शुरु हुने छ । लिगलिग खुला दौड प्रतियोगीतामा सहभागिले चेपेघाट देखि लिगलिगकोट सम्मको १३.८ किलोमिटर दुरी पार गर्नुपर्ने रानाले जानकारी दिए । प्रतियोगिताका खुल्ला तर्फका विजेतालाई एक लाख रुपैयाँ ट्रफी , मेडल र प्रमाणपत्र दिने रानाले बताए ।

दोस्रो हुनेलाई पचास हजार रुपैयाँ, तेस्रोलाई २५ हजार रुपैयाँ , चौथो हुनेलाई १५ हजार र पाँचौँ हुनेलाई दस हजार रुपैयाँ पुरस्कार दिने पनि रानाले बताए । स्थानीय खुलातर्फ भाग लिएर प्रथम हुनेले २० हजार रुपैयाँ , दोस्रो हुनेले १५ हजार रुपैयाँ तथा तेस्रो हुनेले १० हजार रुपैयाँ, चौथो हुनेलाई पाँच हजार रुपैयाँ र पाँचौँ हुनेलाई तिन हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष रानाले बताए । त्यसै गरि विद्यार्थी तर्फको प्रतियोगितामा १८ वर्षभन्दा मुनिका छात्रले सहभागी हुन पाउने छन् ।

विद्यार्थीका लागि पालुङटार नगरपालिका–३ को मैवलबाट लिगलिगकोट कालिका मन्दिरसम्मको तीन किलोमिटर दौड हुने पनि रानाले बताए । विद्यार्थी तर्फको प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ , दोस्रो हुनेलाई १० हजार रुपैयाँ तथा तेस्रो हुनेले ७ हजार रुपैयाँ चौथो हुनेलाई पाँच हजार रुपैयाँ र पाँचौँ हुनेलाई तिन हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष रानाले बताए ।

प्रतियोगीता संचालनका लागि १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । लिगलिग खुला दौड प्रतियोगीतालाई आगामि दिनमा प्रतियोगीता मात्र नभइ सांकुतिक पर्वमा रुपमा पनि अघि वढाउने उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda