ढुवानीले वढाउछ महङ्गी

ढुवानीले वढाउछ महङ्गी


शनिबार, अशोज २०, २०८०


ढुवानीले वढाउछ महङ्गी

गोरखा ः सडक सञ्जाल विस्तार नभएको उत्तरी गोरखाका स्थानीयलाई लागतको तेब्बर सम्म ढुवानी भाडा तिर्नुपर्ने वाध्यता छ ।

माछाखोला, दोभानबाट खच्चडमार्फत उपभोग्य सामाग्री स्थानीयले गाउा पु¥याउने गर्छन् । खच्चडको ढुवानीमा भाडा दुरी अनुसार तय गरिएको छ । लार्के सडकको ट्रयाक खुले सँगै चुमनुव्री–३ को जगतसम्म सवारी पुगेपछि २ दिन पैदल यात्रामा छेकम्पार पुगीन्छ । सडकमार्गबाट गोरखाको माछाखोलासम्म पुग्ने एककेजी सामाग्री ख्रच्चडबाट छेकम्पार ढुवानी गर्दा प्रति केजी ७० रुपैयाँ तिनुपर्ने स्थानीय माइला लामा बताउँछन् । ढुवानी भाडाले गाउँमा उपभोग्य सामाग्रीको भाउ महंगो पर्न पुगेको उनले बताए ।



‘एक किलो नुन तल २० रुपैया प¥यो भने त्यसलाई खच्चडमा वोकाएको ज्याला ७० रुपैया दिनुपर्छ, ढुवानी भाडा समेत जोड्दा हामीले नुन कम्तिमा ९० रुपैयामा पाउने भयौँ,’उनले भने । खेतिकिसानीको अलवा यहाँका स्थानीय यार्सा संकलन गरेर जिवन निर्वाह गर्ने गर्छन् । धान खेती नहुने यस क्षेत्रमा गहुँ, फाँपर, आलु लगायतका कृषि उपज उब्जनी हुने वारीमै यहाँका स्थानीयको दिन वित्छ । हिउतमा जगतसम्म सवारी आउजाउ गर्न थालेपछि उत्तरी क्षेत्रका वासिन्दाको पैदलदुरी छोट्टिएको हो ।

जगत सम्मसडकको ट्रयाक खुलेसगै गोरखा सदरमुकाम आउन कम्तिमा ३ दिनको यात्रा गर्ने छेकम्पारबासीलाई तिब्बतको बजार पुग्न भने एक दिन खर्चिए पुग्छ । दुरी छोट्टिएपनी स्थानीयलाई महंगीको चपेटाले भने छाडेको छैन । सामागाउँ पुग्न भने जगतबाट कम्तिमा तिन दिन लाग्छ । सामागाउँमा प्रति केजी ८० देखि ९० रुपैया ढुवानी खच्चडको ढुवानी भाडा लाग्छ । खच्चडको ढुवानी भाडाले महङ्गीको वोझ वढेको स्थानीय बताउछन्


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda