अन्तर विद्यालय फुटवलमा दुइ खेल सम्पन्न

अन्तर विद्यालय फुटवलमा दुइ खेल सम्पन्न


आइतवार, अशोज २१, २०८०


अन्तर विद्यालय फुटवलमा दुइ खेल सम्पन्न

गोरखा ः द ओसन क्लवको आयोजनामा भएको नवौ ओसन कप यु–१३ अन्तर विद्यालय लिग फुटवल प्रतियोगीतामा शनिबार दुइ खेल सम्पन्न भएका छन् ।

शनिबार भएको खेलमा महालक्ष्मि मावि लक्ष्मिवजार र द ओसन क्लवको टिम विजयी वनेको छ । रत्नराज्य मावि र महालक्ष्मि मावि भएको खेलमा २–१ को गोल अन्तरले महालक्ष्मि मावि विजयी वनेको छ । महालक्ष्मिका अशोक राना मगर र आशिक मग्रातीले १÷१ गोल गरेका थिए भने रत्न राज्यका ललन प्रसाद यादवले १ गोल गरेका थिए । त्यस्तै रत्नलक्ष्मि र द ओसन क्लव विच भएको खेलमा ५–० गोल अन्तरले द ओसन क्लव विजयी वनेको छ ।



द ओसन क्लवका जिवन रिमालले ३, सन्जोग थापा मगर र अप्सन केसीले १÷१ गोल गरेका थिए । प्रतियोगीतामा गोरखा नगरपालिका क्षेत्रका ९ विद्यालयहरुको सहभागीता रहेको छ । प्रतियोगीतामा प्रथम हुनेले सात हजार पाँच सय नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् । दोस्रो हुनेले तिन हजार पाँच सय नगदको साथमा ट्रफि मेगल र प्रमाणपत्र पुरस्कार पाउने छन् । ‘गोरखा मेयर युवा फुटवल विकास परियोजना’ अन्तरगत प्रतियोगीता भएको हो ।

यदि तपाईं फुटबलको फ्यान हुनुहुन्छ र अर्को खेलको लागि पर्खन सक्नुहुन्न भने, हामी स्लोटोगेट गेमिङ प्याराडाइज अन्वेषण गर्न सिफारिस गर्छौं। केही ताजा खेलहरू अन्वेषण गर्नुहोस्, जस्तै treasures of aztec विशेष बोनसहरूद्वारा पूरक। अनलाइन गेमिङ थ्रिलको बेजोड क्षेत्र अनलक गर्नुहोस्।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda