चाडवाडको वेला सतर्कता अपनाउन आग्रह

चाडवाडको वेला सतर्कता अपनाउन आग्रह


बुधबार, अशोज २४, २०८०


चाडवाडको वेला सतर्कता अपनाउन आग्रह

गोरखा ः चाडवाडको समयमा हुने चोरी लगायतका घटना प्रति विशेष सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय गोरखाले आग्रह गरेको छ ।

आफ्नो घर छोड्दा झ्यालढोका, कम्पाउण्ड गेट राम्रो सँग बन्द गर्न,्, धारा पानी, बिजुली तथा भान्सा कोठामा ग्याँस चुलो सुरक्षित साथ बन्द गर्न आग्रह गरिएको छ । यात्रा गर्दा सिटक्षमता भन्दा बढि सवारी यात्रु बोकेको सवारीसाधनमा यात्रा नगर्न तथा्, छतमा असुरक्षित यात्रा नगर्न पनि आग्रह गरिएको छ । टिकट अनिवार्य रुपमा लिने, यात्रा गर्दा अपरिचित व्यक्तिले दिएको कुनैपनि खानेकुरा वा पेयपदार्थ नखान पनि आग्रह गरिएको छ ।



यात्रा गर्दा आफ्ना बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन तथा भिडभाडमा बालबालिका अलपत्र परी हराउन सक्नेमा विशेष सचेत रहन पनि आग्रह गरिएको छ यात्रा गर्दा आफ्नो सरसामानको विशेष ख्याल गर्न,आफैले सवारीसाधन चलाई यात्रा गर्दा ओभरस्पिड नगर्न्, बाटोमा पैदलयात्रुको बारेमा विशेष सजग रहन, बाटोको अवस्थाको बारेमा विशेष सचेत रहन, मादक पदार्थ सेवन गरी र तनावमा सवारी साधन नचलाउन पनि सार्वजनिक सुचना मार्फत आग्रह गरिएको हो ।

जुवातासले चाडपर्व रमाईलो हुन्छ भन्ने सोच हटाउन र्,यसले धनसम्पति गुमाउन सकिन्छ भन्ने तथ्यमा विशेष सचेत रही नखेल्न नखेलाउन,मादकपदार्थ सेवनले रिस आवेग बढाउने र विभिन्न किसिमको अपराधहरु घट्ने हुँदा यसको सेवन तर्फ विशेष सचेत रहन पनि प्रहरीको आग्रह छ । सुनसान स्थानहरुमा बहुमूल्यगरगहना तथा नगद पैसा बोकी एक्ले नहिड्न, ।

महिला तथा बालबालिकाहरुले आफ्नो व्यक्तिगत सुरक्षाको बारेमा विशेष ध्यान दिन, बालवालिकालाई घरको छतमा मनोरञ्जनको निम्ति चंगा उडाउन नदिन, । पटाका, भुईचम्पा, आतसबाजी लगायतका विष्फोटक पदार्थले मानवीय, भौतिक एवं वातावरणीय क्षति पुग्ने भएकोले यसको प्रयोग नगर्न,डेङ्गु रोगको संक्रमण फैलिएकोले स्वास्थ्य सतर्कता अपनाएर चाडपर्व मनाउन पनि आग्रह गरिएको छ । हाल मोटरसाइकलको चारो बहिरहेको सन्दर्भमा विशेष गरी राती मोटरसाइकल सडक पेटीमा पार्कीङ नगर्न, सम्भव भएसम्म घरको कम्पाउण्ड भित्र पार्किङ गर्न र पार्किङ गरेर राख्दा हण्डिल लक साथै डिस्क लक, हिल लक तथा चेनको प्रयोग गरी सुरक्षित राख्न पनि सचेत गराइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda