धार्चे–रुविनाला पदमार्गको स्तरोउन्नती तिव्र

धार्चे–रुविनाला पदमार्गको स्तरोउन्नती तिव्र


बिहिबार, अशोज २५, २०८०


धार्चे–रुविनाला पदमार्गको स्तरोउन्नती तिव्र

गोरखा ः धार्चे–रुविनाला पदमार्गको स्तरोउन्नती तिव्र पारिएको छ ।

२०६४ सालबाट धार्चे–रुविनाला पदमार्गको विकासका लागि अध्ययन शुरु भएको थियो । २०६५ सालमा धार्चे मनास्लु पर्यटन विकास समिति गठन गरि पदमार्गको अध्ययन धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले बताए २०७७ सालबाट भने पदमार्ग क्षेत्रमा पुर्वाधार विकासको कामले तिव्रता पाएको उनले बताए ।



चार वर्षको अवधिमा वारपाक सुलिकोट गाउँपालिका–३ को ठोट्नेरी देखि चुमनुव्री गाउँपालिका–३ स्थित न्याकको सेराङ खर्क सम्मको ३७ किलोमिटर क्षेत्रमा पदमार्ग निर्माण भइसकेको गुरुङले जानकारी दिए । उत्त पदमार्गमा १२ वटा भरिया घर, ६ वटा प्रतिक्षालय, दुइ वटा चौतारा निर्माण सँगै अप्ठारा भिरमा रेलिङ राखिएको छ ।

चार वर्षको अवधिमा थुप्रै सुधारको काम भएको अध्यक्ष गुरुङले जानकारी दिए । रुविनाला फेदि क्यूकर काठे पुल पनि राखिएको छ । यो वर्ष पर्यटनको विभागको सहयोगमा पुर्वाधार निर्माण भएको गुरुङले जानकारी दिए । माथिल्लो मनास्लु पनि यात्रा गर्न चाहनेले न्याकफेदिबाट मनास्लु पदमार्गको यात्रा गरि लार्केपास हुदै मनाङ निक्लन पनि सकिने गुरुङले बताए । यो पदमार्ग एडभेन्चेर का लागि आकर्षकको गन्तब्य वन्ने गुरुङको दावी छ । उत्र पदमार्गमो सुनपाती, पाचऔले, कुट्की, गुरास, जटामसी लगायतका वनस्पतीको अध्ययन पनि गर्न सकिने स्थानीय बताउछन् ।

हिउचितुवा, भालु, कस्तुरी, मृग, झारल, घोरल,डाफेहरु पनि देख्न सकिन्छ । ‘रुविनाला पासको वाटोहरु मर्मत भएको छ, दुइ मिटरको वाटो वनिसकेपछि हिड्नलाई कुनै जोखिम छैन,’ उनले भने,‘यहाको हरियाली, डाडापाखा, झरना, हिमाल सवै चिज देख्न पाइन्छ, अरु क्षेत्रमा होटलहरु खोलेर क्याम्पीङ गर्ने प्रचलन हट्दै गएको छ, यो पदमार्ग क्याम्पीङकै लागी हो ।’ उत्त पदमार्गमा पर्यटकको चलहलपहल वढे स्थानीय कृषि उपज विक्रि र रोजगारीका लागि पनि सहज वन्ने उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda