विश्व दृष्टि दिवशको अवसरमा चालक तथा सहचालकको आँखा जाँच

विश्व दृष्टि दिवशको अवसरमा चालक तथा सहचालकको आँखा जाँच


शुक्रबार, अशोज २६, २०८०


विश्व दृष्टि दिवशको अवसरमा चालक तथा सहचालकको आँखा जाँच

गोरखा ः विश्व दृष्टि दिवसको अवसरमा चालक तथा सहचालकको आँखा जाँच गरिएको छ ।
विहिबार भएको आँखा जाँच शिविरबाट ७५ जना लाभान्वीत भएका छन् । गोरखा दरौदीयातायात सेवा कम्पनीको समन्वयमा गोरखा लायन्स आँखा सेवा केन्द्रले चालक तथा सहचालकको आँखा परिक्षण गरेको हो ।

कार्यस्थलमा आँखालाई माया गरौ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न गरिएको गोरखा लायन्स अस्पतालले जनाएको छ । अस्पतालका डाक्टर खुम प्रसाद पराजुली नेतृत्वको टीमले आँखा जाँच गरेक थिए । कार्यक्रममा लायन्स क्लव अफ गोरखाका अध्यक्ष भगवान वावु मास्के, दरौदी यातायात सेवा कम्पनीका अध्यक्ष नारायण खत्री लगायतले मन्तब्य राखेका थिए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda