कांग्रेसको माओवादीकरण नहोस्, एमाले करण पनि नहोस् ः महामन्त्री थापा

कांग्रेसको माओवादीकरण नहोस्, एमाले करण पनि नहोस् ः महामन्त्री थापा


आइतवार, अशोज २८, २०८०


कांग्रेसको माओवादीकरण नहोस्, एमाले करण पनि नहोस् ः महामन्त्री थापा

गोरखा ः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई रुपान्तरण गर्नुपर्ने बताएका छन् ।

तर माओवादीकरण रोक्नुपर्छ भन्दा एमालेकरण पनि हुन दिन नहुने उनको जोड छ । कांग्रेसको गोरखाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले आसन्न महासमिति बैठकबाट कुनै पनि दलसँग चुनावी गठबन्धन गर्दैन भनेर निर्णय गर्नुपर्ने बताए । यससँगै कांग्रेसलाई रुपानन्तरण गर्नुपर्ने भन्दै उनले भने, रुपान्तरण भनेको अहिले जस्तो कांग्रेस छ, यसलाई बदलेर नयाँ बनाउने ।’ नयाँ कांग्रेस २००७ सालको जस्तो क्रान्ति चेत भएको, ०१५ सालको वस्तो प्रगतिशली र ०४६ को जस्तो लोकप्रिय भएको जस्तो हुनुपर्ने उनले बताए ।



जनताले पनि कांग्रेस, कांग्रेसजस्तो होस् भन्ने चाहेको महामन्त्री थापाले बताए । ‘माओवादी करण नहोस्, यसलाई रोक्नुपर्छ’ उनले भने, ‘तर कांग्रेसको माओवादीकरण नहोस् भन्दै गर्दा प्रतिक्रियामा आएर कांग्रेसको एमालेकरण पनि नहोस्, कांग्रेसको राप्रपाकरण पनि नहोस् ।’

‘कांग्रेसलाई कहिले एमाले खेलाइदिने, कहिले माओवादीले खेलाइदिने, हुँदा हुँदा कहिले काँही त राप्रपाले पनि खेलाइदिने’ यसलाई सच्याउन जरुरी रहेको महामन्त्री थापाले बताए । त्यस्तै विना सुचना नेपाली भुमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण नेपाल माथिको नाङ्गो हस्तक्षेप भएका बताए ।सवै राजनितिक दल एक नभइ यस्ता खाले अतिक्रमणलाई परास्त गर्न नसक्ने बताए ।

‘नेपालको भुभागमा नेपाललाई सुचना नदिइएकन भारतिय प्रधानमन्त्रीको भ्रमण नेपाल माथिको नाङगो र ठाडो हस्तक्षेप हो,नेपालले यसको ससत्त प्रतिरोध र प्रतिवाद गर्छ,,’ उनले भने । नेपालको अन्तराष्टिूय सम्वन्ध सवै देशसूग समान ढंगले राख्न चाहेको उनले बताए । त्यस्तै थापाले गठवन्धनको नाममा ४÷५ जना नेताको प्राइभेट क्लव जस्तो वनेको आरोप लगाए । २०÷२५ वर्ष देखि मुख्य राजनितिक दलको मुख्य पदमा ४÷५ जना घुमीफीरी उहि ब्याक्ति रहेको उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda