ॐबचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भट्ट

ॐबचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भट्ट


आइतवार, अशोज २८, २०८०


ॐबचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भट्ट

गोरखा ः गोरखा नगरपालिका–४ को ॐबचत तथा त्रा्रण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रमेश भट्ट चयन भएका छन् ।

शनिबार भएको वर्षिक साधारण सभा एंवम दोस्रो अधिवेशनमा भट्टको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा विन्दा पाण्डे वानिया, सचिवमा नानीकाजी खत्री, कोषाध्यक्षम राजकुमार थापा मगर, सह सचिवमा राजु थापा, सदस्यहरुमा किसान प्रताप राणा र खिल प्रसाद अधिकारी चयन भएका छन् ।



कार्यक्रममा गोरखा नगरपालिका–४ का वडा अध्यक्ष लाल प्रसाद भट्टराइ, निवर्तमान वडा अध्यक्ष खोप वहादुर अधिकारी, वडा सदस्य जमिल मियाँ, राजकुमार खत्री लगायतको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda