पदमार्गमा साइन वोर्ड, मानव वन्यजन्तु द्धन्द्ध न्यूनिकरणमा चुनौती

पदमार्गमा साइन वोर्ड, मानव वन्यजन्तु द्धन्द्ध न्यूनिकरणमा चुनौती


सोमवार, अशोज २९, २०८०


पदमार्गमा साइन वोर्ड, मानव वन्यजन्तु द्धन्द्ध न्यूनिकरणमा चुनौती

मनास्लु संरक्षण क्षेत्रको वार्षिक समिक्षा

गोरखा ः मनास्लु संरक्षण क्षेत्रमा मानव वन्यजन्तु द्धन्द्ध समाधान समस्या र चुनौतीको रुपमा रहेको मनास्लु संरक्षण क्षेत्र एमक्यापले जनाएको छ ।



वार्षिक समिक्षा कार्यक्रममा अध्ययन,अनुसंन्धान र नितिगत प्रकृया पुरा नगरी विकास आयोजना, जलवायु परिवर्तन, भुस्याहा कुकुर व्यबस्थापन (ल्हो, सामागाउं, साम्दो), संरक्षण क्षेत्र व्यबस्थापनको समया अवधि समस्या र चुनौतीको रुपमा रहेको कार्यक्रममा बार्षिक समिक्षा कार्यक्रममा जानकारी गराइएको थियो । त्यस्तै पर्यटक चेकपोष्ट तथा सुचना केन्द्र व्यबस्थापन,पदयात्रामार्गमा साईनवोर्ड, लोकेशन वोर्ड मर्मत तथा जडान, पदयात्रा मार्गमा सरसफाई अभियान, तरकारीको विउंविजन वितरण , सुधारिएको घट्ट सहयोग लगायतका गतिविधि गत आथिक बर्ष भएको एमक्यापमले जनाएको छ ।

गत आर्थिक वर्ष आमा महिला समुहलाई सिलाई मेसिन सहयोग, भान्छाका भाडाकुडा सहयोग,फोहरजम्मा गर्ने भाडा(रविस विन) सहयोग भएको पनि एमक्यापमले जनाएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजनाले आर्थिक वर्ष ०७९÷०८० मा कार्यक्रम तर्फ ९०२५५५५.३४, प्रशासनिक तर्फ १५५६३६५०.०० गरी जम्मा खर्च २४५८९२०५.६०, भएको पनि जनाइएको छ । वन्यजन्तु अपराध र वन पैदावारको अवैध गतिविधि केहि नियन्त्रण, जनचेतनामूलक कार्यक्रम सञ्चालनबाट जनचेतनामा वृद्घि, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण उपलब्धीको रुपमा लिएको छ ।

जैविक विविधताको अध्ययन अनुसन्धान र अभिलेखीकरणको क्षेत्रमा केही ठोस काम भएको, चुम उपत्यकालाई स्याक्या क्षेत्र (अहिंसा क्षेत्र) औपचारिक रूपमा घोषणा गर्न सहयोग र प्रभावकारी लागु, जडिवुटि संकलन वाट स्थानियको आर्थिक उन्नती, मनासलु संरक्षण क्षेत्र विश्वको एक प्रख्यात पर्यटक गन्तव्यको रुपमा विकास, स्थानीयको आर्थिक अवस्थामा सुधार लाई उपलब्धीको रुपमा लिइएको छ । मनास्लु संरक्षण क्षेत्र विश्वकोनै प्रख्यात पदयात्रा,साहशिक पर्यटक, आन्तरिक पर्यटक गन्तव्य, लघु वन पैदावारवाट प्रशस्त आर्थिक आम्दानी गर्न सकिने, जैवीक विविधता संरक्षणमा परम्परागत ज्ञानको अध्ययन, अनुसन्धानको हव को रुपमा विकास गर्न सकिने संभावना रहेको पनि औल्याइएको छ ।

मनास्लु संरक्षण क्षेत्रको लागि स्थानिय जनसमुदाय, स्थानिय तह,जिल्ला तथा राष्टिूय स्तरका निति निर्माण तहका र विज्ञहरु सहभागी रहने गरि संयुक्त छलफल कार्यक्रमको आयोजना गरि जैविक विविधता संरक्षण, पर्यटन विकास र जलवायु परिवर्तनको असरवारे आउने निष्र्कषलाई सम्वन्धित निकायवाट स्वीकृत गराई लागु गर्ने प्रतिवद्धता हुन आवश्यक रहेको एमक्यापमको सुझाव छ । मनास्लु क्षेत्रमा २०१ प्रजाति(२ संरक्षित)का चराहरु रहेको, ३९ प्रजाति (६ संरक्षित) स्तनधारी जनावरहरु रहेको,१३ प्रजातिका पुतली रहेको पनि जनाइएको छ । उभयचर ४ प्रजातिका प्राणी , सरिसृप ५ प्रजाति रहेको छ भने वनस्पति ७५६ प्रजाति रहेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda