तिन महिनाको अवधिमा ३ सय ६१ लाई डेंगु सक्रमण

तिन महिनाको अवधिमा ३ सय ६१ लाई डेंगु सक्रमण


बुधबार, कार्तिक १५, २०८०


तिन महिनाको अवधिमा ३ सय ६१ लाई डेंगु सक्रमण

गोरखा ः चालु आर्थिक वर्षको तिन महिनाको अवधिमा जिल्लाका तिन सय ६१ जना डेंगुबाट संक्रमित भएका छन् ।

जिल्ला स्वास्थ्य कायालय गोरखाका अनुसार गोरखा नगरपालिकाका सवैभन्दा वढी दुइ सय ७९ जना डेंगुबाट संक्रमित वने । अजिरकोट गाउपालिकाको १ जना, आरुघाट गाउँपालिकाको ३८ जना, भिमसेन थापा गाउपालिकाको २७ जना, पालुङटार नगरपालिकाको २३ जना, शहिद लखन गाउपालिकाको १ जना र गण्डकी गाउपालिकाको ८ जना डेंगुबाट संक्रमित वनेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।



जाडो शुरु भएसँगै डेंगुका विरामीको संख्यामा भने कमि आएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा जिल्लाका पाँच सय ३१ जना डेंगुबाट संक्रमित वनेका थिए । डेङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्छ प्रायजसो बालबालिकामा डेङ्गुको सङ्क्रमण हुँदा सामान्य रुघा तथा सङ्क्रामक पखाला भएको जस्तै लक्षण देखिने गर्छन् । त्यस्तै बालबालिकामा विभिन्न जटिलता देखापर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ ।

सुरुवातमा यसका अन्य लक्षणहरू मन्द खालका भए पनि उच्च ज्वरो पनि देखापर्छ । डेङ्गुको पहिचानका लागि मुख्य लक्षण अचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडि दुख्ने, मांसपेसी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेङ्गुका रोगीहरूको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ । डेङ्गुको ज्वरो वा बच्न लामखुट्टेको टोकाइबाट बच्नु तथा लामखुट्टेको वृद्धि रोक्नुपर्छ ।

पानी जम्न सक्ने भाडाहरू जस्तै गमला फुलदान खाली बट्टा अलकत्र वा मट्टीतेल खाली ड्रमहरू गाडीका काम नलाग्ने टायहरूमा पानी जम्न नदिने । पानीका ट्याङ्की लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने । कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टीतेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने । फुलदानीमा भएको पानी हप्तामा दुई पटक फेर्ने ।

लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउन पर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरकै झ्याल ढोकामा जाली लगाउन उपयुक्त हुन्छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda