तिन महिनामा ६० जनामा स्क्रव टाइफसको संक्रमण

तिन महिनामा ६० जनामा स्क्रव टाइफसको संक्रमण


बिहिबार, कार्तिक १६, २०८०


तिन महिनामा ६० जनामा स्क्रव टाइफसको संक्रमण

गोरखा ः तिन महिनाको अवधिमा जिल्लाका ६० जनामा स्क्रव टाइफसको संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार चालु आर्थिक वर्षको साउन देखि असोज सम्म आरुघाट गाउँपालिकाको ५२ जना, सिरानचोक गाउपालिकाको ३ जना,पालुङटार नगरपालिकाको ५ जनामा स्क्रव टाइफसको संक्रमण देखिएको हो । गत आर्थिक वर्ष मात्रै जिल्लाका १ सय ९७ जनामो स्क्रव टाइफसको संक्रमण देखएको थियो ।



टाउको दुख्ने, अत्याधिक ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने स्क्रब टाइफसको प्रमुख लक्षण हुन् । ‘माइट’ नामको किर्नाले टोकेपछि स्क्रब टाइफस रोग लाग्छ । यो जुम्राभन्दा पनि सूक्ष्म हुन्छ । प्रायः नाङ्गो आँखाले देख्न सकिदैन् । यो मुसाको कानमा बस्छ ।

घाँसमा ‘माइट’ झरेको अवस्थामा मानिससँगको सम्पर्कमा आउँदा यसको संक्रमण हुन्छ । त्यसैले ज्वरोलाई सामान्य रुपमा नलिई चिकित्सककोमा देखाउनुपर्दछ । ल्याव परिक्षण गरेर मात्रै औषधिको सेवन गर्नुपर्दछ । स्क्रब टाइफसको सिजन कार्तिकसम्म मानिन्छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda