लुदी दामगाडे सामुदायिक वनको साधारण सभा

लुदी दामगाडे सामुदायिक वनको साधारण सभा


आइतवार, कार्तिक १९, २०८०


लुदी दामगाडे सामुदायिक वनको साधारण सभा

गोरखा ः लुदी दामगाडे सामुदायीक वन उपभोक्ता समुहको ३० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार भएको साधारणसभा ले विभिन्न संवेदनशिल क्षेत्रमा अग्निरेखा निर्माण गर्ने, आवद्ध महिला समुहलाई विउपुँजी उपलब्ध गराउने, वृक्षारोपण र रोपिएका फलफुलका विरुवाको संरक्षणमा निरन्तरता दिने, वैकल्पीक उर्जा अनुदान कार्यक्रमलाई निरन्तरता दिने भावि कार्ययोजना तय गरेको छ ।



सामुदायीक भवनमा वनजन्य फुलफुल खेती कार्यक्रम संचालन गर्न सम्वन्धित निकायमा प्राविधिक तथा आर्थिक सहयोगका लागि माग गर्ने, वन क्षेत्रको खोलखोले पाखा लगायत अन्य क्षेत्रभित्र गुर्जो, सर्पगन्धा, कुरिलो, तेजपक्ता अमला, टिमुर जस्ता विरुवाहरु रोप्ने, पर्या पर्यटनको क्षेत्रमा सम्वन्धित निकाय सँग समन्वय गरी आसे आहालबाट झन्ती दिदीको चौतारा सम्मको मागलाई समेटेर स्वीमीङ पुल सहितको पिकनीक स्पोर्ट, टि हाउस गार्डेन वनाइ आकर्षक स्थल वनाउने, कटहर वारी देखी वन कटुवा सम्म लामो कुलालाई कुनामा राखी अग्नी रेखा निर्माण गर्ने, टपरी मेसिनलाई संचालनमा ल्याउन आवश्यक कदम चालिने पनि आगामी २०८०÷०८१ को भावि योजनामा समेटिएको छ ।

समुहका अध्यक्ष हरिभक्त कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण वहादुुर राना मगर, डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्ले लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कोषाध्यक्ष भगिरथ केसीको आर्थिक र सचिव गिता खत्रीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda