गोरखकाली वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कुँवर

गोरखकाली वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कुँवर


सोमवार, कार्तिक २०, २०८०


गोरखकाली वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कुँवर

गोरखा ः गोरखकाली वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन सुजन कुँवर निर्वाचित भएका छन् ।

शनिबार भएको संस्थाको ३२ औं बार्षिक साधारण सभा एवम १६ औं अधिबेशन बाट उपाध्यक्ष शशी बस्न्यात, सचिव देवेन्द्र बस्न्यात, कोषाध्यक्ष निर्मला अधिकारी र सदस्यहरुमा भिमसेन कुँवर, देवसिंह बस्न्यात, शुभद्रा बस्न्यात, चन्द्र कुमारी विक, मिरा पुडासैनी, डिल्लिराम रेग्मी, गोमा कुँवर तिवारी चयन भएका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समिति तर्फ संयोजकमा भुवन सिंह बस्न्यात, सदस्यहरुमा दिलिप पुडासैनी र विमला थापा चयन भएका छन् ।



लक्ष्मि वजारमा रहेको संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा १७ करोड १६ लाख ९९ हजार कारोवार गरेको साधारणसभा जानकारी गराइएको थियो । १ करोड ८८ लाख ४४ हजार ६सय ५३ रुपैया आम्दानी तथा १ करोड ६१ लाख ९८ हजार एक सय कुल खर्च र २६ लाख ४६ हजार ५ सय ५३ रुपैया नाफा भएको सहकारीले जनाएको छ । साधारणसभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना, उपप्रमुख मसली माया थोकर, गोरखा नगरपालिकाका चेतप्रसाद अम्गाइ, जिल्ला सहकारी संघका अध्यक्ष बावुराम कोइराला, संस्थाका सल्लाहकार एंव पूर्व अध्यक्ष रोलक वहादुर थापा, जिल्ला बचत संघका महासचिब शुशिल बावु अर्याल लगायतले मन्तब्य राखेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda