बैकिङ कसुर मुद्धामा फरार रहेका एक जना पक्राउ

बैकिङ कसुर मुद्धामा फरार रहेका एक जना पक्राउ


मङ्लबार, कार्तिक २१, २०८०


बैकिङ कसुर मुद्धामा फरार रहेका एक जना पक्राउ

गोरखा ः बैकिङ कसूर मुद्धामा फरार रहेका दिपेश मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङ सिद्धलेख गाँउपालिका–७ घर भइ हालगोरखा नगरपालिका–६ हरमटारी बस्ने ३१ वर्षिय मगरलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रविन्द्र अधिकारीले जानकारी दिए । उनले धादिङ गजुरी गाउपालिका–२ का ३८ वर्षिय वसन्ता कडेल सँग २१ लाख २० हजार सापटी लिएका थिए ।



सापटी वापतको रकम फिर्ताका लागि मेघा बैंक लिमिटेड गोरखा शाखाको चेक काटदिएको तर उत्त खातामा पर्याप्त रकम नभएको भनि चेक अनादर भई फिर्ता भएको भन्दै उनि विरुद्ध उजुरी परेको थियो । बैकिङ कसूर मुद्धा दर्ता पश्चात फरार रहेका दिपेश मगरलाई खोजतलासको क्रममा सोमबार गोरखा नगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार नै मगर विरुद्ध जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमतीलिइ वैकिङकसुर मुद्धामा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda