भूकम्प पीडितका लागि राहत संकलन अभियान शुरु

भूकम्प पीडितका लागि राहत संकलन अभियान शुरु


मङ्लबार, मंसिर ५, २०८०


भूकम्प पीडितका लागि राहत संकलन अभियान शुरु

गोरखाः जाजरकोट र रुकुममा गएको भूकम्पबाट प्रभावितका लागि जेष्ठ नागरिक जिल्ला संघ गोरखाले राहत सामाग्री अभियान संकलन शुरु गरेको छ ।

सोमबारबाट सदरमुकाम क्षेत्रमा घरदैलो गरि आर्थिक संकलन अभियान शुरु गरिएको हो । अभियान अन्तरगत जेष्ठ नागरिक संघबाट मात्र ७५ हजार नगद संकलन भएको छ । अन्य संघ संस्था तथा ब्याक्तिबाट पनि स्वइच्छाले रकम संकलन गरि भूकम्प पीडितलाई पठाउने संघले जनाएको छ ।



संकलित रकम जिल्ला प्रशासन कार्यालय मार्फत पठाउने संघका अध्यक्ष मोहन लाल श्रेष्ठले बताए । रकम संकलन अभियान जारी रहने पनि उनले बताए । कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प प्रभावितका लागि जिल्लाका स्थानीय तहहरुले पनि एक मुष्ट १२ लाख सहयोगको तयारी गरिसकेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda