विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


बुधबार, मंसिर ६, २०८०


विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

गोरखाः पालुङटार नगरपालिका–६ गाइखुर स्थित लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

मंगलबार विमला बिनिस्मा पन्त फाउण्डेसनले विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई करिव दुइ लाख वरावरको स्टेशनरीका सामाग्री तथा पोशाक हस्तान्तरण गरेको हो । विद्यालयमा अध्ययनरत एक सय २५ जना विद्यार्थीलाई कापि, पेन र पेन्सील सहयोग गरिएको छ । २१ जनालाई विद्यालय पोशाक, २२ थान ब्याग पनि सहयोग गरिएको विमला विनिस्मा फाउण्डेशनका नेपाल संयोजक सुमन कट्टेलले जानकारी दिए ।



कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक राजन भट्टराई, संस्थाका सल्लाहाकार कविन्द्र वुर्लाकोटी, टिम लिडर सुदिप पन्त लगायतको सहभागीता रहेको थियो । यो वर्ष पालुङटार नगरपालिका क्षेत्रको मदनेडाडा, धर्मोदय, त्रिवेणी, रजगरे, मावि, सरस्व्ती र नवज्योती आधारभुत विद्यालयका विद्यार्थीलाई पनि फाउण्डेसनले शैक्षिक सामाग्री वितरण गरिसकेको कट्टेलले जानकारी दिए । ‘आगामी वर्ष पालुङटार नगरपालिका भित्रका सवै विद्यालयमा यो कार्यक्रम विस्तार गर्ने योजनामा छौँ,’ उनले भने ।

पालुङटार नगरपालिका–६ घर भइ हाल अष्ट्रेलियामा रहेका प्रकाश जंग पन्तको अगुवाईमा आर्थिक संकलन गरि नगरपालिका क्षेत्रको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी लगायतका सामाग्री वितरण गर्ने अभियान शुरु गरिएको छ । वैदेशिक रोजागारीको सिलसिलामा कमाएको रकमबाट केहि छुट्टाएर विद्यार्थीलाई स्टेशनरी लगायतका सामाग्री वितरण गर्ने गरेको पन्तले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda