बारपाक सुलिकोटमा भएको रनिङ शिल्डको उपाधि माझथर माविलाई

बारपाक सुलिकोटमा भएको रनिङ शिल्डको उपाधि माझथर माविलाई


बिहिबार, मंसिर १४, २०८०


बारपाक सुलिकोटमा भएको रनिङ शिल्डको उपाधि माझथर माविलाई

गोरखा ः बारपाक सुलिकोट गाउँपालिकामा भएको चौथो बारपाक सुलिकोट रनिङ्ग सिल्ड प्रतियोगिताको उपाधि माझथर माविले जितेको छ ।

बुधबार सम्पन्न भएको प्रतियोगितामा वडा नं. ३ को माझथर माध्यमिक विद्यालय पहिलो बनेको हो । पहिलो हुने विद्यालयले नगद ४० हजार, ट्रफी र रनिङ सिल्ड पुरस्कार पाएको छ । त्यस्तै वडा नम्वर १ को हिमालय माध्यमिक विद्यालय बारपाक दोस्रो भएको छ ।



दोस्रो भएको हिमालयले नगद २६ हजार छ सय ६६ रुपैया र ट्रफी प्राप्त गरेको गाउँपालिकाका शिक्षा संयोजक भिम कुमार श्रेष्ठले बताए । त्यस्तै गरि वडा नं. ६ को सुर्य ज्योति माध्यमिक विद्यालय ताकुकोट तेस्रो भएको छ । तेस्रो भएको विद्यालयले भने १३ हजार तिन सय ३३ रुपैया र ट्रफी प्राप्त गरेको श्रेष्ठले बताए ।

पहिलो हुने विद्यालय माझथर माध्यमिक विद्यालयले विभिन्न विधा अन्तरगत भएको खेलमा ९ स्वर्ण, ५ रजत, २ कास्य पदक जितेको थियो । दोस्रो हुने हिमालय माध्यमिक विद्यालयले ७ स्वर्ण, ५ रजत,४ कास्य पदक जितेको थियो । तेस्रो हुने विद्यालय सुर्य ज्योति माध्यमिक विद्यालयले ७ स्वर्ण, ३ रजत, ६ कास्य पदक जितेका छ ।

माझथर माविले यस अघिको रनिङ सिलमा पनि पहिलो वनेको थियो । तिन दिन सम्म चलेको प्रतियोगीताको समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख विष्णु भट्ट, उपप्रमुख सनमायाँ गुरुङ तथा जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागीता रहेको थियो । प्रतियोगीतामा १० विद्यालयले सहभागीता जनाएका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda