ओसन कप यु–१३ मा १० खेल सम्पन्न

ओसन कप यु–१३ मा १० खेल सम्पन्न


आइतवार, मंसिर १७, २०८०


ओसन कप यु–१३ मा १०  खेल सम्पन्न

गोरखाः गोरखा नगरपालिका–९ दलभन्ज्याङमा सन्चालित नवौ ओसन कप यु–१३ विद्यालय लिग फुटवल प्रतियोगितामा शुक्रबार र शनिबार १० खेल सम्पन्न भएको छ ।

शुक्रबार भएको प्रतियोगिताको पहीलो खेल सरस्वती मा वि र रत्न राज्य मा वि बिच भएको थियो । उत्त खेलमा २–०को गोल अन्तरमा रत्न राज्य मा वि विजय भएको थियो । त्यस्तै गरि सुर्यमुखि बोर्डिङ स्कुल र रत्न लक्ष्मी मा वि विचको खेलमा ६–२ गोल अन्तरले सुर्यमुखि बोर्डिङ विजय भएको छ ।



महालक्ष्मी मा वि र नवज्योति मा वि विचको खेलमा २–१ को अन्तरमा महालक्ष्मी मा वि विजय भएको आयोजकले जनाएको छ । द ओसन क्लब र लक्ष्मी सामुदायिक शिक्षा सदन विचको खेलमा २–० को गोलअन्तरले द ओसन क्लब विजय भएको छ । मोर्डन सेकण्डरी ईग्लिस बोर्डिङ र सरस्वती मा वि विच भएको खेलमा १–० गोल अन्तरले मोर्डन सेकण्डरी ईग्लिस बोर्डिङ विजय भएको छ । त्यस्तै शनिबार भएको प्रतियोगिताको पहीलो खेल द ओल्ड क्यापिटल मा वि र मोर्डन सेकण्डरी ईग्लिस वोर्डिङ विच भएको थियो ।

उत्त खेल १–१ को बराबरीमा रोकिएको छ । सरस्वती मा वि र महालक्ष्मी मा वि विच भएको खेलमा २–०को अन्तरमा महालक्ष्मी मा वि विजय भएको छ । द ओसन क्लब र सुर्यमुखि बोर्डिङ स्कुल विचको खेलमा १–१ गोलको अन्तरमा बराबर भएको छ । रत्न लक्ष्मी मा वि र नवज्योति मा वि विचको खेलमा ५–०को अन्तरले नवज्योति मा वि विजय भएको छ । सरस्वती मा वि र द ओल्ड क्यापिटल मा वि विच भएको खेलमा ८–० अन्तरले द ओल्ड क्यापिटल मा वि विजय भएको छ । प्रतियोगितामा गोरखा नगरपालिका भित्रका नौ वटा विद्यालयको सहभागीता रहेको छ ।

प्रतियोगितामा पहिलो हुने विद्यालयले सात हजार पाँच सय ट्रफी,मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबले जनाएको छ । त्यस्तै गरि दोस्रो हुने विद्यालयले तिन हजार पाँच सय नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । त्यस्तै गरि प्ले फाइनल जित्ने टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda