आगोलागीले क्षति
आगोलागीले क्षति
गोरखाःगोरखा नगरपालिका–७ को गोरखा सप्लायर्स पुस्तक तथा स्टेशनरी पसलमा आगोलागी भएको छ ।
शुक्रबार राती भएको आगोलागीमा कापि, किताव, फोटोकपि मेसिन लगायतका सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
विद्युत सट भएर आगोलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार