६ वर्ष सम्म पनि बनेन अजुवा खोला मोटरेवल पुल

६ वर्ष सम्म पनि बनेन अजुवा खोला मोटरेवल पुल


बुधबार, मंसिर २०, २०८०


६ वर्ष सम्म पनि बनेन अजुवा खोला मोटरेवल पुल

गोरखाः लार्के सडक खण्ड अन्तरगत आरुघाट गाउपालिका–३ र ४ जोड्ने मोटरेवल पुल निर्माण अलपत्र परेको छ ।

६ वर्ष अघि निर्माण शुरु भएको पुलको हाल सम्म ८३ प्रतिशत मात्र काम सम्पन्न भएको छ । २०७४ साउन २१ गते कन्काइ÷गोरखा एप्रोपिएट जेभिले पुल निर्माणको जिम्मा पाएको थियो । उत्त पुलको काम २०७५ माघ भित्रै सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर हाल सम्म ८३ प्रतिशत भौतिक र ७९.८४ प्रतिशत विक्तिय प्रगति रहेको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजनाका प्रमुख अमिन्द्र खड्काले बताए । ठेकेदार कम्पनीको पछिल्लो म्याद पनि गत असार २५ गते सकिएको छ ।



समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीको म्याद पुन थप्ने प्रक्रिया पनि शुरु गरिएको छ । तिन करोड ९९ लाखको लागतमा पुल निर्माणका लागि ठेक्का लागेको छ । उत्त पुल निर्माणका लागि चार पटक म्याद थप भइसकेको छ । ६ वर्षको अवधिमा पुलको स्ल्याव निर्माण सम्मको कार्य सम्पन्न भएको छ । फुटपाथ, रेलिङ, बाल र यप्रोच सडक निर्माणको काम अझै वाकीँ रहेको उनले बताए । निर्माण ब्यवसायी कामप्रति उदासिन हुदा समयमै निर्माण सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ । कोरोना, नदिजन्य सामाग्रीको अभाव लगायतका कारणले पनि पुल निर्माणमा ढिलाई भएको छ ।

ठेकेदार कम्पनीले काममा तदारुकता देखाए अव धेरै काम वाकी नरहेको पनि खड्काले जानकारी दिए । उत्त पुल निर्माणलाई गति दिन स्थानीयवासीले पनि पटक÷पटक माग राख्दै आएका छन् । उत्त सडक भएर धार्चे र चुमनुव्री गाउँपालिकाका स्थानीयवासी आउजाउ गर्दै आएका छन् । खोला वढेपछि आउजाउमा नै समस्या रहने भन्दै पुल निर्माण छिटो सक्न स्थानीयवासीको माग छ । उत्त पुल निर्माणका लागि आरुघाट गाउँपालिकाले पनि वारम्वार ताकेता गर्दै आएको छ । बाटो भन्दा केहि माथि वनेको पुलको वारेमा पनि स्थानीयवासीले प्रश्न गर्दै आएका छन् । पुलको डिजाइनमा कुनै समस्या नरहेको कार्यालयले बताउँदै आएको छ । टेवा पर्खाल लगायतको स्ट्रक्चरको काम सकिएपछि सवारी चल्न कुनै समस्या नपर्ने ठेकेदार कम्पनीले बताएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda