रासस गण्डकी प्रदेश प्रमुख पौडेललाई सम्मान

रासस गण्डकी प्रदेश प्रमुख पौडेललाई सम्मान


आइतवार, मंसिर २४, २०८०


रासस गण्डकी प्रदेश प्रमुख पौडेललाई सम्मान

राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको छ ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान गर्नुभएको भन्दै पौडेललाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आले मगरले सम्मान गर्नुुभएको हो । उहाँलाई २५ हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।

कार्यक्रममा मन्त्री आलेले गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै विगतमा कोभिड लगायतका कारण पर्यटन क्षेत्र प्रभावित बनेपनि अब त्यसको प्रभाव घट्दै गएकोले पर्यटन प्रवद्र्धनका गतिविधि अघि बढाउनुपर्ने बताउनुुभयो ।



पर्यटन क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको बताउँदै उहाँले पर्यटनबाट समृद्धि हासिल गर्न सकिने बताउनुुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटनका माध्यमबाट गण्डकी प्रदेशलाई आर्थिक रुपमा सबल र सक्षम बनाउन सकिने बताउँदै सरकारको बजेटमा पर्यटन प्रवद्र्धन र विकासमा जोड दिनुपर्ने बताउनुुभयो ।

नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले सवारी यातायातमा इम्बोष्ड नं राख्ने नाममा पर्यटक यातायातको पहिचान नै हराउने होकी भन्ने चिन्ता बढाएको बताउँदै पहिचान कायम हुनुपर्नेमा जोड दिनुुभयो ।

नेपाल पर्यटन यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष बेदराज बास्तोलाले पर्यटक यातायात व्यवसाय जोखिमयुक्त व्यवसाय भएको बताउँदै अव्यवस्थित सडक, बैंकको बढ्दो ब्याजदर लगायतका कारण व्यवसाय नै समस्यामा गुज्रीरहेको बताउनुुभयो । पर्यटक सवारीसाधनलाई पहिचान खुल्ने गरी इम्बोष्ड नम्बर सुनिश्चित गरिनुपर्नेमा उहाँले जोड दिनुुभयो ।

कार्यक्रममा नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बोबरजंग गुुरुङ, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् सल्लाहकार सोमबहादुर थापा, पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराई लगायतले सरकारको पर्यटनमैत्री नीति आवश्यक भएकोमा जोड दिनुुभयो । उक्त अवसरमा संघका सल्लाहकार गणेशबहादुर सापकोटा, सवारी चालकद्वय राजकुमार परियार र सूूर्यबहादुर विश्वकर्मालाई पनि सम्मान गरिएको थियो ।
संघका अध्यक्ष बाबुराम पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक दुुर्गादत्त दहाल र सञ्चालन विकास कंडेलले गर्नुुभएको थियो । अधिवेशनले दुुर्गादत्त दहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको निवर्तमान अध्यक्षमा बाबुराम पाण्डे, प्रथम उपाध्यक्षमा रविप्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा सूूर्यबहादुर घले, महासचिवमा विकासप्रसाद कंडेल, सचिवमा श्यामप्रसाद लामिछाने, कोषाध्यक्षमा शोभाखर तिवारी र सह कोषाध्यक्षमा भुवानीप्रसाद अधिकारी रहनुुभएको छ । समितिका सदस्यहरूमा संगीता अधिकारी, सुमन कुँवर, आनन्दराज अधिकारी रहनुुभएको छ । दुुईजना सदस्य पछि मनोनयन गरिने छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda