मानव अधिकार दिवसको अवसरमा अन्तरक्रिया

मानव अधिकार दिवसको अवसरमा अन्तरक्रिया


सोमवार, मंसिर २५, २०८०


मानव अधिकार दिवसको अवसरमा अन्तरक्रिया

गोरखा ः ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा गोरखा नगरपालिकामा ‘मानव अधिकार र स्थानीय सरकारको भूमिका’ विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ ।

गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधिवक्ता सुरेन्द्रराज काफ्ले र कानुन ब्यवसायी रमेश अधिकारीले सहजिकरण गरेका थिए । सोहि अवसरमा लैङ्गिक हिंसा न्यूनीकरण का लागि स्थानीय तहको भूमिका सम्वन्धी अन्तरसंवाद कार्यक्रम पनि गरिएको छ ।



गोरखा नगरपालिकाको समन्वय तथा एकिकरण नेपालको आयोजनामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । लाञ्छना तथा भेदभावले सम्वन्धित ब्याक्तिमा पर्ने मनोसामाजिक असर लगायतका विषयमा छलफल केन्द्रित रहेको थियो ।

महिलाहरु सक्षम हुनुपर्ने तथा कामलाई सम्मान गर्नुपर्नेमा पनि कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए । उत्त कार्यक्रममा नगरपालिका उपप्रमुख मसली माया थोकर लगायतका जनप्रनिनिधि, कार्यपालिका सदस्यहरु, न्यायिक समिति सदस्य लगायतको सहभागीता रहेको थियो ।

त्यस्तै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत अजिरकोट गाउपालिका–५ स्थित चर्तुमाला माविमा ‘मखमली’ नामक जनचेतना मुल सडक नाटक प्रस्तुत गरिएको छ । अजिरकोट गाउँपालिकाको महिला तथा बालवालिका शाखाको आयोजनामा कार्यक्रम भएको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda