कालिज फर्ममा चितुवा पस्यो

कालिज फर्ममा चितुवा पस्यो


मङ्लबार, मंसिर २६, २०८०


कालिज फर्ममा चितुवा पस्यो

गोरखा ः पालुङटार नगरपालिका–९ मा रहेको कालिज फर्ममा पसेको चितुवाले केहि कालिज मारेको छ । सोमबार विहान कालिज फर्ममा पुगेका एक कामदारलाई चितुवाले चिथोरेर घाइते पनि वनाएको छ ।

सिरानचोक गाउपालिका–१ घर भइ फर्ममा काम गर्दै आएका रविलाल वस्ताकोटी चितुवाको आक्रमणबाट घाइते बनेका हुन् । हात र खुट्टामा चोट लागेका वस्ताकोटीको गोरखा अस्पतालमा उपचार भएको थियो ।



घाइते वस्ताकोटीको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । जिवन ढकालले संचालन गरेको गोरखा अर्गानिक एग्रो फर्म भित्र पसेको चितुवाले ८५ वटा कालिज मारेको छ । ५० वटा कालिज घाइते अवस्थामा फर्ममै रहेको ढकालले बताए । ‘जेठ महिनामा ६ सय २१ वटा कालिज हालेको थिएँ, अहिले वेच्ने वेला ठिक्क भएको थियो, १०÷१२ वटा वेचे पनि होला,’ उनले भने,‘हिजो राती चितुवा पसेपछि फर्म भित्र घाइते अवस्थाका कालिज मात्र छन्, केहि मरे, केहि चितुवा छिर्दा वनेकोे प्वाल बाट भागेछन् ।’

नाइलनको जाली चुडाएर चितुवा फर्म भित्र पसेको उनले बताए । ‘नाइलनको जाली विचमा हामफालेर चितुवा फर्म भित्र पसेछ,’ उनले भने,‘चितुवा भित्र पसेको विहान दानापानी गर्न जादा मात्र थाहा भयो ।’ चितुवा फर्म भित्र पसेपछि स्थानीय भेला भएका थिए । फर्म भित्र पसेको चितुवा सोमबार विहान मात्र जाली तोडेर वाहिर निक्लीएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda