९१ मेगावाटको बुढीगण्डकी निर्माण गर्दै सूर्य इनर्जी

९१ मेगावाटको बुढीगण्डकी निर्माण गर्दै सूर्य इनर्जी


बिहिबार, मंसिर २८, २०८०


९१ मेगावाटको बुढीगण्डकी निर्माण गर्दै सूर्य इनर्जी

सुरुवातः सूर्य इनर्जी प्राइभेट लिमिटेडले गोरखा जिल्लाको ९१.१५ मेगावाटको बुढीगण्डकी नदी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले जिल्लाको चुमनब्री गाउँपालिकाम अवस्थित बुढीगण्डकी नदीको पानी उपयोग गरी आयोजना निर्माण गर्न लागेको हो ।

कम्पनीले आयोजनाको काम अघि बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत प्राप्त हुने लगतै आयोजनाको काम अघि बढाउने पनि कम्पनीले जनाएको छ । विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सूचना प्रकाशित भएको ३५ दिन भित्रमा सरोकारवालालाई लिखित राय÷सुझाव पेश गर्न आग्रह गरेको छ । कम्पनीले निर्माण गर्न लागेको आयोजनाको हेडवक्र्सको मूख्य भौतिक संरचनाहरू बुढीगण्डकी नदीको दायाँ किनारमा अध्ययनले दखाएको छ ।



विद्युत् गृहको लम्बाई, चौडाइ र उचाई क्रमशः ४० मिटर, १३.५ मिटर र २४.२५ मिटर रहनेछ । विद्युत् गृहमा २ वटा फ्रान्सि टवाईन रहनेछन र प्रत्येको क्षमता ४५.५ मेगावाट रहनेछन् । यी टवाईनहरूमा पानी खसाली सोसँग जोडिएको दुईवटा र ३ फेज जेनेरेटर मार्फत विद्युत् उत्पादन गरिनेछ । आयोजनबाट वार्षिक सरदर २९३.१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने पनि अध्ययनले देखाएको छ । विद्युतगृह नजिकै स्वीच्यार्ड निर्माण गरिनेछ । प्रस्तावित आयोजनाबाट उत्पादित विद्युत् २२० केभी डबल सर्किट प्रसारण लाइन मार्फत ४० किलोमिटर लामो दुरीमा रहेको लपन सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिनेछ ।

वातावरणीय मूल्यांकन अध्ययन (इआइए)का अनुसार आयोजना सम्पन्न गर्न १२ अर्ब ६५ करोड रुपैयाँ लागत लाग्ने देखिएको छ । जसमा प्रतिमेगावाट लागत १२ करोड ३६ लाख १२ हजार रुपैयाँ रहेको छ । आयोजनाको काम ५ वर्षभित्र सम्पन्न हुनेछ । आयोजना निर्माण तथा सञ्चाल गर्दा भू–क्षय, वायु प्रदूषण आदिद्वारा वातावरणमा प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda