रत्नलक्ष्मीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

रत्नलक्ष्मीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


शनिबार, मंसिर ३०, २०८०


रत्नलक्ष्मीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

गोरखा ः बाल उद्धार अभियान नेपालले गोरखा नगरपालिका–८ स्थित रत्नलक्ष्मी माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।

संस्थाले एक सय ८६ जनालाई न्यानो कपडा, १५ जनालाई कापि, कलम, ड्रेस लगायतका शैक्षिक सामाग्री वितरण गरेको विद्यालका प्रध्यानाध्यापक साधना त्रिपाठीले जानकारी दिइन् । ११ र १२ कक्षाका १० जना विद्यार्थिहरुलाई १५ हजारका दरले छात्रवृत्ति पनि वितरण गरिएको छ ।



बाल उद्धार अभियान नेपालले सो विद्यालयका विपन्न, जेहेन्दार २५ जना विद्यार्थीका लागि २÷२ महिनाको अबधिमा छात्रवृद्धि पनि वितरण गर्ने गरेको छ । विद्यार्थीको पठन पाठनमा सघाउ पुग्ने उदेश्यले छात्रवृत्ति वितरण गर्ने गरेको संस्थाका उपाध्यक्ष इन्द्र वहादुर राइले जानकारी दिए ।

सस्थाले जिल्ला गोरखा नगरपालिका, पालुङटार नगरपालिका लगायतका विद्यालयमा उत्त कार्यक्रम गर्दै आएको उनले बताए । विहिबार भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र आचार्य , गोरखा नगरपालिका उपप्रमुख मसली मायाँ थोकर, बाल उद्धार अभियान नेपालका उपध्यक्ष इन्द्र बहादुर राइ लगायतको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda