बालबालिकालाई खाद्यान्न सहयोग

बालबालिकालाई खाद्यान्न सहयोग


आइतवार, पुस १, २०८०


बालबालिकालाई खाद्यान्न सहयोग

गोरखाः गोरखा नगरपालिका–६ को वालमन्दिर माध्यमिक विद्यालयमा आवासीय रुपमा अध्ययनरत अनाथ वालवालिकालाई खाद्यान्न सहयोग गरिएको छ ।

बारा स्थित डुमरवाना घर भइ जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी निरिक्षक रविन्द्र अधिकारीले धर्मपत्नी मनिष खतिवडाको जन्मउत्सवको अवसर पारेर विद्यालयमा आवासीय रुपमा अध्ययन गर्दै आएका बालवालिकालाई खाद्यान्न सहयोग गरेका हुन् । आइतबार एक कार्यक्रमका विच चामल, तेल, दाल लगायतका खाद्यान्न विद्यालयका प्रध्यानाध्यापक शिव थापालाई हस्तान्तरण गरिएको हो । विद्यालयमा २३ जना अनाथ वालवालिका आवासीय सुविधा सहित अध्ययन गर्दै आएका छन्




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda