महालक्ष्मी माविलाई बस हस्तान्तरण

महालक्ष्मी माविलाई बस हस्तान्तरण


सोमवार, पुस २, २०८०


महालक्ष्मी माविलाई बस हस्तान्तरण

गोरखा ःगोरखा नगरपालिका–९ स्थित महालक्ष्मी माध्यमीक विद्यालयलाई विद्यालय वस हस्तान्तरण गरिएको छ ।

आइतबार एक कार्यक्रमका विच कल्स ओवर रिजेज नेपालले विद्यालयलाई बस हस्तान्तरण गरेको हो । विद्यालय मातहत रहने गरी वस सेवा संचालन भएसँगै विद्यालयका एक सय ५० विद्यार्थीलाई सहज वन्ने विद्यालयले जनाएको छ । वस खरिदका लागि २९ लाख ८५ हजार दुइ सय रुपैया खर्च भएको छ । उत्त रकम मध्ये विमा शुल्कको ६४ हजार एक सय र यातायात दर्ता वापतको २६ हजार एक सय रुपैया गोरखा नगरपालिकाको खर्च भएको छ ।



वाँकी रकम भने कल्स ओवर रिजेज नेपालको लगानी रहेको छ । यस अघि विद्यालयले भाडाको वसबाट विद्यार्थीलाई आउजाउ गराउदै आएको थियो । आफ्नै वस सेवाबाट विरेन्चोक, हस्पीटलचोक, रोहटेपानी लगायतका क्षेत्रबाट महालक्ष्मि मावि अध्ययन गर्न जाने विद्यार्थीलाई सहज वन्ने विद्यालका प्रध्यानाध्यापक चुडामणी काप्रीले बताए । वस संचालनका लागि विद्यार्थी सँग न्यूनतम शुल्क लिइने उनको भनाइ छ । ‘तिन लटमा वसले विद्यार्थीलाई विद्यालय आउजाउ गराउने गरी ब्यवस्थापन मिलाएका छौँ,’ उनले भने ।

विद्यार्थिको सहजताका लागि कल्स ओवर रिजेज नेपालले गोरखा नगरपालिका र विद्यालय सँगको समन्वयमा विद्यालय बस खरिद गरि हस्तान्तरण गरेको हो । कल्स ओवर रिजेज नेपालले गोरखाले नगर क्षेत्रका विद्यालयका विद्यार्थीलाई दिवा खाजामा पनि सहयोग गर्दै आएको छ । महालक्ष्मि माध्यमिक विद्यालयका नौ जना विद्यार्थीका लागि छात्रवृत्ति रकम पनि उपलब्ध गराउँदै आएको छ । आइतबार एक कार्यक्रमका विच कल्स ओवर रिजेज नेपाल संस्थाकी निर्देशक साङ डोमा शेर्पाले विद्यालयलाई वस हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगर उपप्रमुख मसली माया थोकर, शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्का,लगायतको सहभागि रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda