जसपाको गोरखा जिल्ला समिति पुनर्गठन

जसपाको गोरखा जिल्ला समिति पुनर्गठन


सोमवार, पुस २, २०८०


जसपाको गोरखा जिल्ला समिति पुनर्गठन

गोरखाःजनता समाजवादी पार्टी (जसपा) को गोरखा जिल्ला समिति पुनर्गठन भएको छ । कुलमान गुरुङको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा कविन्द्र अधिकारी, सचिव पार्वती मास्के, सहसचिव पवित्रा बराम र कोषाध्यक्ष नानीमाया कार्की चयन भएका छन् ।



गण्डकी प्रदेशअन्तर्गतका जिल्ला समिति पुनर्गठन कार्यलाई पार्टीले तोकेको पुस मसान्तसम्मको समयावधीमा सम्पन्न गर्ने गरी निर्देशन बमोजिम समिति गठन गरिएको जनाइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda