गोरखा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

गोरखा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु


मङ्लबार, पुस ३, २०८०


गोरखा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

गोरखाः गोरखा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सोमबारबाट शुरु भएको छ ।

गोरखा नगरपालिका स्थित छवेटारमा रहेको खेलकुद मैदानमा भएको प्रतियोगीतामा पहिलो दिन दौड, भलिबल लगायतका खेल भएको तारा माविका शिक्षक रमेश बिष्टले जानकारी दिए । तिन दिन सम्म चल्ने प्रतियोगीतामा नगरपालिकाको १९ माध्यमीक विद्यालयले सहभागीता जनाएका छन् ।



प्रतियोगीतामा छात्रा,छात्र अन्तरगत १५ विधाका खेल हुने छ । यथलेटिक्स, भलिबल, दौड, लङ जम्प, सटपुट लगायतका खेल हुने छ । प्रतियोगीतामा पहिलो, दोस्रो र तेस्रो बन्ने विद्यालयले रनिङ शिल्ड, प्रमाणपत्र, मेडल र ट्रफी पाउने छन् । प्रतियोगीताको गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरले एक कार्यक्रमका विच उदघाटन गरेका थिए ।

उत्त कार्यक्रममा गोरखा नगरपालिका–१० का वडा अध्यक्ष प्रदिप कुँवर, शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्का, जनप्रतिनिधिहरु लगायतका सहभागिता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda