तारेभिर खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा खत्री
तारेभिर खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा खत्री
गोरखा ः गोरखा नगरपालिका–८ खोलखोलेको तारेभिर खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा बावुराम खत्री निर्वाचित भएएका छन् ।
उपाध्यक्षमा कल्पना ढकाल, सचिवमा रामशरण खत्री, सहसचिवमा राजु श्रेष्ठ, कोषाध्यक्षमा भगिरथ केशि, सदस्यहरु लिला वहादुर खत्री,रजिता खत्री र सुदिप खत्री चयन भएका छन् । पछि ३ सदस्य थप गरि कार्यक्रम समिती १ज्ञ सदस्य हुने संस्थाले जनाएको छ ।
गोरखा नगरपालिका–८ बराहमा भएको कार्यक्रममा वडा अध्यक्ष ऋषी खत्री लगायतको सहभागीता रहेको थियो ।