मनकामनामा रक्तदान कार्यक्रम
मनकामनामा रक्तदान कार्यक्रम
गोरखा ः लायन्स क्लव अफ मनकामनाको आयोजनामा रक्तदान कार्यक्रम भएको छ ।
मनकामनामा भएको रत्तदान कार्यक्रमबाट ५१ पिन्ट रगत संकलन भएको छ । विहिबार लायन्स क्लवअफ मनकामनाको आयोजना तथा प्रादेशिक रक्त सञ्चार केन्द्र भरतपुर चितवनको सहयकार्यमा रक्तदान कार्यक्रम भएको हो ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार