आरुचनौटे साना किसान कृषि सहकारीको अध्यक्षमा पुनः श्रेष्ठ

आरुचनौटे साना किसान कृषि सहकारीको अध्यक्षमा पुनः श्रेष्ठ


आइतवार, पुस १५, २०८०


आरुचनौटे साना किसान कृषि सहकारीको अध्यक्षमा पुनः श्रेष्ठ

गोरखा ः आरुघाट गाउपालिका–९ को आरुचनौटे साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुन शत्रुधन श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिबार भएको तेस्रो बार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षमा ११ सदस्यीय संचालक समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा इश्वर प्रसाद श्रेष्ठ, सदस्यहरुमा उदय प्रसाद श्रेष्ठ, गणेश कुमार श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, हरि प्रसाद श्रेष्ठ, गोपाल विशवकर्मा, देवका खनाल, ज्ञानु श्रेष्ठ, सुसिला नेपाली र सोविता वुढाथोकी चयन भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा रत्न कुमार श्रेष्ठ तथा सदस्यहरुमा सुब्बामान श्रेष्ठ, राजु श्रेष्ठ चयन भए । समितिको कार्यकाल ४ वर्षको रहने छ । २०७७ फागुन २ गते स्थापना भएको सहकारीमा ५ सय ५७ जना सदस्य रहेका छन् । किसानहरुलाई आवश्यक पर्ने उन्नत जातको विउ विजन, कृषि उपकरण, रासायनीक मल उपलब्ध गराउने तथा सस्तो ब्याजदरमा किसानलाई सहकारीले ऋण प्रवाह गर्दै आएको छ । संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहमा साना किसान केन्द्रिय महासंका अध्यक्ष खेम वहाुदर पाठक, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष कल्पना नेपाली, धादिङको ज्वालामुखी गाउँपालिकाको साना किसानका उपाध्यक्ष ओम प्रकाश पाठक लगायतले मन्तब्य राखेका थिए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda