एक युवक मृत फेला

एक युवक मृत फेला


मङ्लबार, पुस १७, २०८०


एक युवक मृत फेला

गोरखा ः गोरखा नगरपालिका–१४ स्थित अकला मन्दिर नजिकैको एक होटलमा २८ वर्षिय महेश पन्थ मृत अवस्थामा भेटिएका छन् ।

नगपालिका–८ लामाचौर घर भइ अकला मन्दिर नजिकै हिल कटेज होटल संचालन गरि वस्दै आएका पन्थ सोमबार मृत अवस्थामा भेटिएका हुन् । आफु सुत्ने कोठा भित्रै उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।



मृतकको टाउको लगायतको शरीरको विभिन्न भागहरुमा काटिएको अवस्थाको चोटहरु देखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए । घटना शंकास्पद देखिएपछि थप अनुसन्धान भइरहेको उनले बताए । सोमबार नै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलले मुचुल्का लगायतको प्रारभ्भिक अनुसन्धान गरेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda