दोस्रो पञ्चवर्षिय योजनाबारे अन्तरक्रीया

दोस्रो पञ्चवर्षिय योजनाबारे अन्तरक्रीया


शुक्रबार, पुस २०, २०८०


दोस्रो पञ्चवर्षिय योजनाबारे अन्तरक्रीया

गोरखाः दोस्रो पञ्चवर्षिय योजना निर्माणमा जुटेको गण्डकी प्रदेश नीति तथा योजना आयोगले सुझाव संकलन गरेको छ ।

विहिबार सदरमुकाममा भएको कार्यक्रममा प्रथम पञ्च वर्षिय योजनाको समिक्षाका साथै दोस्रो पञ्चवर्षीय योजनाको कार्यदिशा वारे छलफल तथा सुझाव संकलन गरिएको हो । दोस्रो पञ्चवर्षिय योजनाको सोच ‘आत्मनिर्भर र समुन्नत प्रदेश सम्मानित प्रदेशवासी’तय गरिएको छ ।



उत्पादकत्व, सामाजिक न्याय र समुन्नती हासिल गर्ने लक्ष्य रहेको निति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले बताए । उत्पादन र उत्पादकत्व अभिवृद्धि तथा कृषि क्षेत्रमा रुपमान्तरण, विकासका पुर्वाधारको सुदृढिकरण, पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र रोजगारी सिर्जना गर्नु, मानव पुँजी, उत्थानशील विकास र आथिक क्रियाशीलता मार्फत समृद्धि हासिल गने उदेश्य रहेको उनले बताए ।

विकास प्रयासहरुमा देखिएका अववरोधहरुको पहिचान, सम्वोधन र निराकरण गर्दै प्रादेशिक विशिष्टताको आधारमा उत्पादकत्व वृद्धि, सामाजिक न्याय र समुन्नत हासिल गर्ने, सवै तहको सरकार र शासकीय साझेदारहरुको अन्तरसम्वन्धलाई सबलिकरण र सुदृढिकरण गर्ने, प्रादेशिक तथ्याङ्क प्रणालीको विकास गरी अध्ययन तथा अनुसन्धानमा आधारित निति निर्माण एवम विकास कार्यक्रम कार्यन्वयन गर्ने समष्टिगत रणनीति लिइएको छ ।

चैत मसान्त सम्म दोस्रो पञ्चवर्षीय योजनाको दस्तावेज प्रकाशनमा आउने जनाइएको छ । आर्थिक वर्ष २०८१÷०८२ देखि यस योजनामा आधारित रही वजेटको प्राथमिकता र सिद्धान्त, नीति तथा कार्यक्रम र बार्षिकबजेट तर्जुमा गर्ने लक्ष्य राखिएको छ । प्रथम पञ्चवर्षिय योजनामा आयातमा निर्भर र निर्वाहमुखी अर्थतन्त्रलाई रुपमान्तरण गर्दै आत्मनिर्भर, उतपादनमुलक र निर्यात उन्मुख प्रेदश अर्थतन्त्रको निर्माण गर्नु चुनौति देखिएको पनि जानकारी गराइएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, राष्ट्रिय सभा सदस्य कमला पन्त, भुवन सुनार,संघीय सांसद हितराज पाण्डे, प्रदेश सासंद नन्द प्रसाद न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा लगायतको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda