चोरीको आरोपमा एक जना पक्राउ

चोरीको आरोपमा एक जना पक्राउ


मङ्लबार, पुस २४, २०८०


चोरीको आरोपमा एक जना पक्राउ

गोरखा ः चोरीको आरोपमा गोरखा नगरपालिका–११ का २० वर्षिय निरज ढकाल पक्राउ परेका छन् ।

पौष २१ गते गोरखा नगरपालिका–८ चाइनजिधारा स्थित श्रेष्ठ किराना पसलबाट ७६ हजार पाच सय वरावरको समानहरु चोरी भएको घटनाको अनुसन्धानको सिलसिलामा ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



सोहि पसलमा काम गर्ने ढकालको घरबाट पसलबाट चोरी भएका समानहरु फेला परेको थियो । उनलाई अनुसन्धानको क्रममा आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धान क्रममा उनले पसलको सामान चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

सोमबार आरोपित विरुद्ध चोरी कसुर शिर्षकमा मुद्धा दर्ता गरि हिरासतमा राख्न म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda