अकवरे खुर्सानी र सुन्तला देखि ट्राउट माछा सम्मका स्टल

अकवरे खुर्सानी र सुन्तला देखि ट्राउट माछा सम्मका स्टल


मङ्लबार, पुस २४, २०८०


अकवरे खुर्सानी र सुन्तला देखि ट्राउट माछा सम्मका स्टल

गोरखा ः सदरमुकामको हरमटारी खेलमैदानमा जारी कृषि, पर्यटन तथा ब्यपार प्रवद्र्धन मेला स्थलको स्टलमा जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य उपज प्रदर्शनमा राखिएको छ ।
मेला स्थलको यी स्टलले यहाँ पुग्ने आगन्तुकको पनि ध्यान तान्ने गरेको छ ।

स्टलमा नम्वर ६ मा रहेको कृषि प्रदर्शनीमा नौ केजी वरावरको काउली पनि प्रदर्शनमा रहेको छ । गोरखा नगरपालिका–७ की एक कुमारी वस्नेतले फलाएको उत्त काउली प्रदर्शनमा राखिएको हो । मेलाका लागि कृषि ज्ञान केन्द्र गोरखाले ११ वटै पालिकालाई पत्राचार गरि कृषि उपज प्रदर्शनमा ल्याउन भनेको थियो । उत्त स्टलमा जिल्लामा उत्पादन भएका सुन्तला, सखर, काउली, च्याउ, रैथाने वाली, आलु, फर्सी, केरा, साग मुला लगायतका कृषि उपज छन् ।



गोरखा नगरपालिका–४ का अर्जुन प्रताप राणाको वारीमा उत्पादन भएको सुन्तला पनि प्रदर्शनमा राखिएको छ । एउटै हागाँमा लटरम्म फलेको सुन्तालको हाँगा सहित प्रदर्शनमा राखिएको हो । उत्त सुन्तला विउ उत्पादनका लागि प्रयोग हुने कृषि ज्ञान केन्द्रकी मुना कडेलले बताइन् । त्यस्तै गोरखा नगरपालिका–१३ का किसान जित वहादुर भट्टले उत्पादन गरेको अकवरे खुर्सानी पनि प्रदर्शनमा राखिएको छ । उनले देउरालीको ७० रोपनी क्षेत्रफल समेटेर ब्यवसायीक खुर्सानी खेती गरेका छन् ।


त्यस्तै स्टल नम्वर ७ मा धार्चेमा उत्पादन भएको आर्गानिक कृषि उपज प्रदर्शनमा राखिएको छ । लेकको हावापानिमा उत्पादित अर्गानिक उत्पादनको स्वाद चखाउनका लागि कृषि उपज प्रर्दशनीमा राखिएको छ । स्टलमा ट्राउट माछा पनि रहेका छन् । धार्चे गाउपालिका–३ खोर्लावेसिको ९ वटा पोखरीमा ट्राउट माछा पालन गरिएको स्टलमा रहेका चेतवहादुर गुरुङले बताए ।

धार्चेमा उत्पादन भएको सिलाम, मास, सिमि, केराउ, कालो र सेतो भटमास, च्याउ, जिम्वु, दाल मस्याम लगायतका कृषि उपज पनि प्रदर्शनमा राखिएको छ । स्टलमा पुगेकाहरुलाई धार्चेमा उत्पादन भएको आर्गानिक कफिको स्वाद पनि चखाउने गरिएको छ । धार्चे क्षेत्रका विभिन्न पर्यटकीय स्थलको तस्विर पनि प्रदर्शनमा राखिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda