ब्यात्तिगत रिसीइवीले पन्तको हत्या

ब्यात्तिगत रिसीइवीले पन्तको हत्या


बिहिबार, पुस २६, २०८०


ब्यात्तिगत रिसीइवीले पन्तको हत्या

हत्या आरोपमा एक जना पक्राउ

गोरखाः पालुङटार नगरपालिका–८ लामाचौरका २८ वर्षिय महेश भनिने शमशेर बावु पन्तको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
हत्या आरोपमा गोरखा नगरपालिका–१४ सलाङिगरीका २३ वर्षिय किसान परियारलाई प्रहरीले पक्राउ गरेको हो ।



गोरखा नगरपालिका–१४ अकला मन्दिर नजिकैरहेको हिल कटेज होटल संचालन गरि वस्दै आएका पन्त पौष १६ गते आफ्नै होटल भित्र मृत अवस्थामा भेटिएका थियो । अनुसन्धानको क्रममा पौष ९ गते पन्तको हत्या भएको खुलेको हो । मृतकको खुट्टा, टाउको तथा शरीरका विभिन्न भागहरुमा धारीलो हतियार प्रहार गरीकर्तब्य गरी मारेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ तथा लागु औषध सेवन गर्ने क्रममा ब्याक्तिगत रिसीइवीका कारण विवाद हुँदा परियारले पन्तलाई धारिलो हतियार खुर्पा तथा चक्कु प्रहार गरेको प्रारभ्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनुपम श्रेष्ठले बताए । घटना पछि परियार फरार रहेका थिए । उनी गोरखा नगरपालिका–१२ मा केहि दिन लुकिछिपि वसेको र त्यसपश्चात काठमाडौ गएका थिए ।

काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौको सहयोगमा परियारलाई पौष २४ गते कलकीबाट पक्राउ गरिएको उनले बताए । पक्राउ परेको परियार विरुद्ध वुधबार कर्तब्य ज्यान शिर्षकमा मुद्धा दर्ता गरी अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमति समेत लिइएको प्रहरीले जनाएको छ । परियारले मृतक पन्तको मोवाइल समेत लिएको खुलेको छ । उत्त मोवाइल वाह्रकिलोको आफन्तको घर नजिकै खाल्डो खनी पुरेको अवस्थामा भेटिएको पनि श्रेष्ठले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda