गोरखा जेसिजको पदस्थापना तथा पद हस्तान्तरण

गोरखा जेसिजको पदस्थापना तथा पद हस्तान्तरण


आइतवार, पुस २९, २०८०


गोरखा जेसिजको पदस्थापना तथा पद हस्तान्तरण

गोरखाः गोरखा जेसिजको ४३ औ पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार भएको कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष पुष्कर गुरुङले वर्ष २०२४ का अध्यक्ष अश्विन ढुङ्गानालाई पद हस्तान्तरण गरेका छन् ।



नयाँ कार्यक्रसमितिको कार्यकारी उपाध्यक्षमा विष्णु थापा मगर र राजेश श्रेष्ठ, उपाध्यक्षहरुमा श्याम आले, अविन श्रेष्ठ, रविन श्रेष्ठ र सुदिप ढकाल चयन भएका छन् ।

जेसिजको कानुनी सल्लाहाकारमा प्रमोद जंग कुँवर, महासचिवमा सुजित श्रेष्ठ र कोषाध्यक्षमा वुद्धि जोगि चयन भएका छन् ।

पद हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका सांसद नन्द प्रसाद न्यौपाने, गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना लगायतको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda