घैरुङमा गोरु जुधाई प्रतियोगीता

घैरुङमा गोरु जुधाई प्रतियोगीता


मङ्लबार, माघ २, २०८०


घैरुङमा गोरु जुधाई प्रतियोगीता

गोरखा ःमाघे सक्रान्तिको अवसरमा घैरुङमा गोरु जुधाई प्रतियोगीता सम्पन्न भएको छ ।

प्रतियोगीतमा १२ हल गोरुले सहभागिता जनाएका थिए । शहिद लखन गाउँपालिका–९ नाम्जुङको सावित्रि अगांई, नवराल लामिछाने र सुदिप भुजेलको गोरु प्रतियोगीतामा प्रथम वने ।



‘ए ग्रेड’ बाट प्रतियोगीतामा प्रथम वनेका ५ वटा गोरुका धनीलाई १५ हजार नगद पुरस्कार, द्धितिय वनेकालाई ५ गोरुलाई १० हजार तथा ‘वि ग्रेड’बाट प्रथम वनेकालाई ६ वटालाई ८ हजार र द्धितिय वनेकालाई ६ वटा गोरुका धनिलाई ४ हजार नगदको साथमा मेडल र प्रमाणपत्र पुरस्कार वितरण गरिएको थियो ।

शहिद लखन गाउँपालिका–६ को हिमालय देवी युवा क्लवको आयोजनामा घैरुङ स्थित पिपलछाप मैदानमा प्रतियोगीता भएको थियो । दशौ शहिद लखन हिमालय देवी कप पुरुष फुटवल प्रतियोगीतामा रोइला डट कम फिस्लिङ पहिलो र वतासे समाज घैरुङ दोस्रो वनेको छ ।

पहिलो वनेको टिमलाई एक लाख ३० हजार र दोस्रो वनेको टिमलाई ६५ हजार नगदको साथमा मेडल तथा प्रमाणपत्र पुरस्कार दिइएको छ । त्यस्तै माघे सक्रान्ति मेलाको अवसरमा भएको दौड प्रतियोगीतामा रन्जित श्रेष्ठ पहिलो, प्रदिप रोका दोस्रो र आशिक श्रेष्ठ तेस्रो वनेका छन् ।

हस्तकला अन्तरगत डोको, चकटी, खुर्पेटो प्रर्दशनी पनि भएको थियो । कफि तथा कृषि, पशु पंषि र मत्स्य प्रदर्शनी पनि भएको थियो । विभिन्न प्रकारको रैथाने वालि, कफि, पशु, पक्षी, मत्स्य प्रदर्शन गर्ने उत्कृष्ट किसानलाई पुरस्कृत तथा समम्मान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, गाउँपालिकाका अध्यक्ष रमेश थापा लगायतको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda